साहित्यिक दुनियाँ

साहित्यिक दुनियाँ Asman mgr magar

07/02/2025

पेजमा माकुराले झालो बनाउला भन्ने डरले,,,, पोष्ट गरेको मात्रै हो🤣
#मुक्तक

18/08/2024

मुक्तक शर्मिला पुन मगर को,,,,,,,

#शर्मिला

10/08/2024

मीठो मुक्तक सँगै,, मीठो स्वर।।
शर्मिला पुन मगर

#मुक्तक
mgr

04/08/2024

शर्मिला पुनमगर,,,,,,
mgr vlog

30/07/2024

साहित्यिक क्षेत्रमा निकै अब्बल शर्मिला पुमगर को एउटा मुक्तक वाचन गर्ने अबसर पाए,,,,,,,

magar
#शर्मिला पुन मगर
#मुक्तक

06/07/2024

राई माईला ले गाउँ छोड्यो रे,,,,

06/07/2024

अति मीठो आवाज छेसाङ तामाङ।।।
voice kids nepal
mgar

31/03/2024

हाम्राे यस विद्यालय अक्षयकाेष महाअभियानमा राेल्पा जिल्ला सुनछहरी ७ रुल्बाङ निवासी हाल युराेप ,ग्रीसमा वस्नुहुने पवित्र मनका धनी व्यक्तित्व,युवा समाजसेवी , परिवर्तन युवा समुहका निवर्तमान उपाध्यक्ष श्री उदय पुन मगर ज्यू ले नगद रु. १५,०००/- सहयाेग प्रदान गर्नुभएकाेमा यहाँकाे याे महत्वपुर्ण सहयाेगकाे लागि उच्च सम्मान सहित हार्दिक आभार एवम धन्यवाद व्यक्त गर्दछाैँ । साथै देश विदेशमा रहनुभएका सहयाेगी मनकारी मित्रहरुमा सहयाेगकाे भरपुर अपेक्षा लिएका छाैँ ।

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when साहित्यिक दुनियाँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to साहित्यिक दुनियाँ:

Share

Category