19/09/2026
🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, समानता, स्वतन्त्रता र सामाजिक न्यायका मूल्यमान्यतालाई आत्मसात् गर्दै
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
संविधान दिवसको हार्दिक शुभकामना।
🇳🇵 जय नेपाल! 🇳🇵