Rara Lake Nepal

Rara Lake Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rara Lake Nepal, Tourist Information Center, Mugu.

19/08/2026

तपाईँहरू कहिले जाने रारा घुम्न !

18/08/2026

स्वर्गकी अप्सरा रारा ताल हरियाली बन्दै!

17/08/2026

Rara lake 💙

मुर्मा टपबाट देखिने रारा तालको सुन्दर दृश्य !
16/08/2026

मुर्मा टपबाट देखिने रारा तालको सुन्दर दृश्य !

Good Morning Nepal From Rara Lake, Mugu 💙🙏
14/08/2026

Good Morning Nepal From Rara Lake, Mugu 💙🙏

13/08/2026

रारामा डुङ्गा सयर: प्रकृतिसँग रमाउँदै 💙

बर्खा लागेसँगै मुर्मा टप डाँडाका डाँडाकाँडा विभिन्न रङ्गीचङ्गी फूलहरूले ढकमक्क भएका छन्। हरियालीले सजिएको पहाडमा फुलेका ...
12/08/2026

बर्खा लागेसँगै मुर्मा टप डाँडाका डाँडाकाँडा विभिन्न रङ्गीचङ्गी फूलहरूले ढकमक्क भएका छन्। हरियालीले सजिएको पहाडमा फुलेका फूलहरूको सौन्दर्यले मुर्मा टपको मनमोहकता झनै बढाएको छ। यही प्राकृतिक सुन्दरताको बीचबाट देखिने नीलो रारा तालको अनुपम दृश्यले जोकोहीको मन लोभ्याउँछ। बर्खासँगै खुलेको प्रकृतिको यो मनमोहक रूपले राराको सौन्दर्यलाई झनै जीवन्त र अविस्मरणीय बनाएको छ।

Beautiful Rara lake
12/08/2026

Beautiful Rara lake

11/08/2026

रारा ईको रिसोर्टबाट देखिने रारातलको सुन्दर दृश्य ! घुमाै रारा !!

09/08/2026

Ghamau Rara 💙🙏

Address

Mugu

Alerts

Be the first to know and let us send you an email when Rara Lake Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rara Lake Nepal:

Shortcuts

Share