सुन्दर नेपाल - Beautiful Nepal

सुन्दर नेपाल - Beautiful Nepal We are Promoting the Tourism Sector of Nepal ..
(3)

स्वदेश तथा बिदेशमा रहनु भयका सम्पूर्ण नेपाली यो फेसबुकमा अटाउनन सक्छन।
सम्पूर्ण नेपाली मा नेपालीपन छर्ने तथा उनिहरुसँगै नेपाली हुनुको गर्ब गर्नु हाम्रो अभिप्राय हो॥

सगरमाथाको टाकुरो र गोतम बुद्ध को जन्म थलो लुम्बिनि अनि चन्द्र र सूर्य अंकित झण्डा हाम्रो परिचय हो,
त्यसैले स्वाभिमान शिर ढल्न नदिई सधै उच्च बनायर राख्दै बिश्व समुदाय लाई शान्तिको दिप प्रज्जवल गर्नु हाम्रो दायित्व हो र
यो कार्यभार हाम

िमा यो संसारमा चन्द्र र सूर्य रहुन्जेल रहिरहन्छ॥

गर्ब छ हामिलाई नेपाली भन्नुमा, मौलिकता हाम्रो पहिचान हो, कतैपनि झुक्दैनौ कहिल्यै चुक्दैनौ यो हाम्रो स्वाभिमान हो, न धार्मिक बिभेद, न सामाजिक र सांस्कृतिक, न जातियता र क्षेत्रियता, यहि हो हाम्रो बिशेषता!!!
हामि यहि बिचमा खेल्ने थुप्रैलाई परास्त गर्दै सधै सँगै एकै ठाँउमा रहन्छै र रहिरहनेछौ यहि हो हाम्रो एकता !!!
बिर गाथा गोर्खालीले भरियको इतिहास बिश्वका सबैले हामिप्रति हेर्ने नजर हो। त्यसैले हामि भन्छौ,
"गर्ब छ हामिलाई नेपाली भन्नुमा" तपाई प्रत्यक ब्यक्ति नेपाली बन्नुमा खुसि हुनुस न है...... हामि सबै नेपाली नि है.... हाम्रो रगत, हाम्रो प्राण,हाम्रो गौरब नेपाल है......

Common plz Kun thau ho
30/05/2026

Common plz Kun thau ho

नवलपुरका मध्यवर्ती क्षेत्रका सामुदायिक वनका जंगल  सफारी पर्यटकको रोजाईमा नवलपुरका मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत...
21/05/2026

नवलपुरका मध्यवर्ती क्षेत्रका सामुदायिक वनका जंगल सफारी पर्यटकको रोजाईमा

नवलपुरका मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत्रमा हुने जंगल सफारी स्वदेशी र विदेशी पर्यटकको रोजाईमा पर्दैको तथ्यांकले देखाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका नवलपुरकावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन, कृष्णसार मध्यवर्ती सामुदायिक वन, नमुना मध्यवर्ती सामुदायिक वन र शान्तिकुन्ज मध्यवर्ती सामुदायिक वन र देवचुलीको दिव्य मध्यवर्ती सामुदायिक वनमा जंगल सफारी सन्चालनमा हुँदै आएका छन ।

निकुञ्जको नवलपुरमा पर्ने लामिचौर उपभोक्ता समिती र अमलटारी उपभोक्ता समिति अन्तर्गतका गुन्द्रही ढकाहा, नमूना, कृष्णसार र शान्तिकुन्ज मध्यवर्ती सामुदायिक वनमा ईको करिडोर बनाएर सन्चालन गरिदै आएको जंगल सफारीमा २०८२ को कार्तिक महिना देखि २०८३ वैशाख सम्म मात्रै १० हजार ६ सय ८० जना स्वदेशी तथा विदेशी पर्यटक सहभागी भएका थिए । यो संख्या गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनबाट जंगल सफारीमा प्रवेश गर्ने पर्यटकहरुको मात्रै हो ।

दुर्लभ एक सिंगे गैंडा, बाघ लगाएतका वन्यजन्तु तथा विभिन्न प्रजातीका चराहरु सहजै अवलोकन गर्न पाईने तथा निकुञ्ज भित्र भन्दा कम खर्चमा सफारी गर्न पाईने भए पछि पर्यटकको संख्या बढदै गएको हो । साथै अमलटारी होमस्टे र पिप्रहर होमस्टेमा आउने पर्यटकहरुले समेत जंगल सफारी गर्दै आएका छ्न ।

Everest Sets New Permit Record in 2026 😮🇳🇵Nepal has issued a record-breaking 492 climbing permits for Mount Everest duri...
18/05/2026

Everest Sets New Permit Record in 2026 😮🇳🇵

Nepal has issued a record-breaking 492 climbing permits for Mount Everest during the spring 2026 season — the highest ever from the Nepali side.

The surge comes largely after China closed Everest’s Tibetan (North) route, leading more climbers to Nepal’s southern route.

18/05/2026

Celebrating my 12th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

05/05/2026

Visit Nepal

Address

Chitwan
Narayangarh

Website

Alerts

Be the first to know and let us send you an email when सुन्दर नेपाल - Beautiful Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुन्दर नेपाल - Beautiful Nepal:

Share