Chisapani Nuwakot

Chisapani Nuwakot Natural beauty of Nepal Chisapani is one of the best place to go around for trekking,hiking,camping, cycling and many more.

You can enjoy the natural beauty from the lap of Chisapani. Panoramic mountain views,sunrise,sunset & its unique weather will easily manipulate your heart...:)

12/12/2021
http://www.ekantipur.com/saptahik/article/?id=13950
13/04/2014

http://www.ekantipur.com/saptahik/article/?id=13950

eKantipur.com is Nepal's no 1 breaking news website with full features of personalisation. We deliver thelatest updates on national and international issues including politics, sports,business and entertainment with photo, audio and video.

Himalayan range from Chisapani....
05/04/2014

Himalayan range from Chisapani....

तेस्रो नुवाकोट महोत्सवको व्यापक प्रचारप्रसारको तयारी।
05/02/2014

तेस्रो नुवाकोट महोत्सवको व्यापक प्रचारप्रसारको तयारी।

16/05/2013

पोखरा, जेष्ठ २ - नेपाल एयरलाईन्सको विमान मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्न लाग्दा बिहीबार बिहान दुर्घट्ना भएको छ । धावन मार्ग(रन वे) मा गुडेर मोडिने बेलामा दुर्घट्ना भएको हो । विमान रन वे बाहिर नजिकै कालिगण्डकी नदीको किनारमा खसेको छ । विमानमा आगो लागेको छैन । यात्रुहरु घाइते भएका छन् । थप मानवीय क्षति छैन ।

जोमसोम विमानस्थलमा रहेका मुस्ताङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले घट्नामा मानवीय क्षति नभएको प्रारम्भिक सूचना दिए । उनले एकजना पाइलट सहित ५ जनाको अवस्था गम्भीर रहेको र सबैलाई स्थानीय अस्पताल पुर्याइएको बताए । 'अस्पतालले ५ जनालाई रेफर गरेको छ । अन्य यात्रुहरु सामान्य घाइते छन्, बोलचाल र हिड्डुल गरिरहेका छन्,' सिग्देलले ईकान्तिपुरसंगको टेलिफोन सम्पर्कमा भने ।

ल्यान्ड गर्ने बेलामा बढी हावा चलेका कारण उक्त विमान दुर्घट्ना भएको अनुमान गरिएको छ ।

पोखराबाट बिहान ८ बजेर १० मिनेटमा उडेको उडेको उक्त विमानमा चालक दलका ३ जना, एक बच्चा सहित ११ नेपाली र ८ जना जापनीज नागरिक थिए । दुर्घट्ना ८ बजेर ३३ मिनेटमा भएको हो । गत वर्ष जेठ १ गते जोमसोममा अग्नी एयरको विमान दुर्घट्ना भएको थियो । उक्त दुर्घट्नामा १५ जनाको मृत्यु र ६ यात्रु बाँचेका थिए ।

पहिलो चरणमा तारा एयरबाट घाइते ८ जनालाई उद्धार गरी पोखरा ल्याइको छ । अन्यलाई हेलिकप्टरबाट ल्याइँदै छ ।

विमानमा रहेका नेपालीहरुः

चालक दल

चादक दीपेन्द्र प्रधान, सह चालक सुरेश केसी, परिचालिका सन्तमाया तामाङ

यात्रुहरु

डिल्लीराम पन्त, मधु पन्त, गोविन्द पहारी, निरु लाक्पा शेर्पा, उमा थापा मगर, सन्तोष विक, पेमा गुरुङ, जीआर ठकुरी, के गुरुङ, एल शेर्पा, २ वर्षको बच्चा हेमसुङ ।

Ekantipur.com

09/05/2013

एउटा प्रश्न छ ल साथी एक दमै सोचेर उत्तर दिनु होला ?
मानौं तपाई आफ्नो मायालु लाइ एक दमै
माया गर्नु हुन्छ र तपाई लाइ पनि तपाई
को मायालु ले उतिकै माया गर्छे
तपाई हरु दुवै जना ले खाने खाना मा कसैले बिष
हाल्देको थियो जुन तपाई हरु दुवै जना ले खानु
भयो र खाइ सके पछी मात्र थाहा पाउनु भयो तपाई हरु ले कि हामी ले बिष
हालेको खाना खायौ भनेर
अब तपाई हरु दुइ जना को नसा नसा मा बिस
फैलिसकेको छ तपाई अनि तपाई को मायालु एक
दमै तादपिरह्नु भाको छ तपाई हरु दुवै
जना अन्तिम अवस्था मा हुनुहुन्छ अब तपाई हरु के सेकेन्ड मात्र बच्नु हुन्छ तर त्यस बेला तपाई
को हात मा कतै वाट एक थोपा अमृत पर्छ
त्यो एक थोपा अमृत ले मात्र एक जना बाच्छ सक्छ
बाडेर खाउ भने त्यो सम्भाब छैन भने
त्यस्तो अवस्था मा तपाई के गर्नु हुन्छ ?
अमृत आफै खानु हुन्छ या आफु मरेर पनि आफ्नो मायालु लाइ जिबित राख्न
को लागि अमृत मायालु लाइ खुवानु हुन्छ ?

04/05/2013

Haku एउटा जागिर खान परो भनेर, एक
कम्पनीमा Interview दिनलाई गएछ…
Boss: Well! What’s your name?
Haku : My name is Haku
Boss: Ok, let me check your word
power
Haku : Yes sir !
Boss: Tell me the opposite of “Good”
Haku : Bad
Boss: Come
Haku : Go
Boss: Fast
Haku : Slow !!
Boss: Ugly
Haku : Hochi (होची)
Boss: HOCHIIIIIII ?????????
Haku : अग्ली
Boss: Shut up!
Haku : Keep talking
Boss: Ok now stop all this!
Haku : Ok now start all this!
Boss: अरे यार !!!!!!!
Haku : अरे दुश्मन !!!!!!!!!!
Boss: साला चुप लाग
Haku : साली बोलिराख
Boss: Oh God !!!
Haku : Oh Devil
Boss: Get out …….!!!!!
Haku : Come in
Boss: You are “REJECTED”
Haku : I am “SELECTED”
hurrrrrrreeeeee ,
Thank You Sir ..

04/05/2013

A Relationship without Trust is like having a Phone with No Service ! and what do you do with a Phone with no Service ?

04/05/2013

मान्छे हुँ म !........................

धोका दिने धम्की नदेउ निश्ठुरी मलाई,
स्वंम धेरै पटक धोकामा परेको मान्छे हुँ म !

काट्ने मार्ने धम्की नदेउ निश्ठुरी मलाई,
स्वंम धेरै पटक मरेर बाचेको मान्छे हुँ म !

टाढाँ जान्छु भन्दै धम्की नदेउ निश्ठुरी मलाई,
स्वंम तिमी जस्ता देखि टाढाँ भएर बाचेको मान्छे हुँ म !

आफ्नो जिवन पराइलाई सुम्पने धम्की नदेउ निश्ठुरी मलाई,
स्वंम संसारमा धेरै एक्लै बाचेको मान्छे हुँ म !

Address

Talakhu VDC-1, Chisapani
Nuwakot
00977

Website

Alerts

Be the first to know and let us send you an email when Chisapani Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category