Molung - मोलुङ गाउँपालिका

Molung -  मोलुङ गाउँपालिका ओखलढुंगा जिल्लाको १ नगरपालिका र सात गाउँपालिका मध्ये मोलुङ गाउँपालिका एक हो ।

01/07/2026

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको केही समयमै निर्वाचनको मैदानमा होमिनुपरेको थियो। त्यसबेला शहरहरूमा पार्टीप्रति ठूलो उत्साह र समर्थन देखिए पनि गाउँ–बस्तीमा यसको विचार, उद्देश्य र अभियान अझै व्यापक रूपमा पुग्न बाँकी थियो।

यस्तै चुनौतीपूर्ण समयमा ओखलढुंगाको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टीको बीउ रोप्ने साहस गर्नुभयो शोभा कार्कीले। चुनावमा जितभन्दा पनि विचारको जग बसाल्ने अभियानलाई प्राथमिकता दिनुभयो। निर्वाचनमा पराजित हुनुपरे पनि उहाँ कहिल्यै निराश हुनुभएन। बरु गाउँ–गाउँ पुगेर, जनतासँगै बसेर, उनीहरूको दुःख–सुखमा सहभागी हुँदै निरन्तर आफ्नो राजनीतिक यात्रालाई अघि बढाइरहनुभयो।

आज पार्टीको प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई प्रमाणपत्र ग्रहण गर्नुभएको खबरले अत्यन्तै खुशी र गर्वको अनुभूति गरायो। यो उपलब्धि केवल एउटा पदको प्राप्ति होइन, बरु धैर्य, निरन्तरता, इमानदारी र संघर्षको सम्मान हो। उहाँले संघर्ष कहिल्यै छोड्नुभएन, त्यसैले आज संघर्षले नै उहाँलाई सम्मान दिएको छ।

हारलाई अन्त्य होइन, नयाँ सुरुवात बनाउने यो यात्राले धेरै युवालाई प्रेरणा दिनेछ।

हार्दिक बधाई तथा शुभकामना, शोभा कार्की ज्य ! तपाईंको राजनीतिक यात्रा अझ सफल, प्रभावशाली र जनताको विश्वास जित्दै अगाडि बढिरहोस्। ओखलढुंगाको आवाजलाई राष्ट्रिय राजनीतिमा अझ सशक्त रूपमा स्थापित गर्न सफल हुनुहोस् भन्ने शुभेच्छा।

21/08/2025
19/03/2025
30/12/2024

ओखलढुङ्गामा स्वागत छ माननिय तोसिमा कार्की 🙏

वडाध्यक्ष पदका लागि ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा भएको उपनिर्वाचनमा एमालेका गंगाबहादुर तामाङ विजयी हुनुभएको छ ।
02/12/2024

वडाध्यक्ष पदका लागि ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा भएको उपनिर्वाचनमा एमालेका गंगाबहादुर तामाङ विजयी हुनुभएको छ ।

कस्ले जित्ला ?
29/11/2024

कस्ले जित्ला ?

17/09/2024



सूचना । सूचना ।। सूचना ।।। मानिस हराएको सूचना

मोलुङ गाउँपालिका- ४ जरायोटार निवासी हाल प्रबुद्ध मावि च्यानममा कार्यरत प्र.अ.मधु प्रसाद खतिवडा बिद्यालयको कामको सिलसिलामा मिति २०८१भदौ १६ गतेका दिन लाहान जानुभएको र त्यस पश्चात् काठमाडौं पुगि मिति २०८१ भदौ २१ गते बिहान बिद्यालय जान्छु भनी परिवारसंग बिदा लिइ निस्कनु भएको र हाल सम्ममा कोहि कसैसंग पनि सम्पर्कमा नआउनु भएको हुदा उहाँको खोजी कार्यको लागी यो सूचना प्रसारण गरिएको छ । साथै यो पोस्ट खोजी कार्यका लागि सम्पुर्णमा शेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

यदि कोहि कसैले भेट्नु भएमा तल दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ ।
हिरा राज खतिवडा :9849160313
ईलाका प्रहरी कार्यलय रामपुर :9852840562
9852877777 जिल्ला प्रशासन कार्यालय ओखल्ढुङ्गा

सरस्वती स्तुतिसरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
14/02/2024

सरस्वती स्तुति
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।

Address

Molung Gaunpalika
Okhaldhunga Bazaar
56100

Website

Alerts

Be the first to know and let us send you an email when Molung - मोलुङ गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share