Chishankhugadhi - चिशंखुगढी गाउँपालिका

  • Home
  • Nepal
  • Okhaldhunga
  • Chishankhugadhi - चिशंखुगढी गाउँपालिका

Chishankhugadhi - चिशंखुगढी गाउँपालिका ओखलढुंगा जिल्लाको १ नगरपालिका र सात गाउँपालिका मध्ये चिशंखुगढी गाउँपालिका एक हो ।

21/08/2025
19/03/2025
25/07/2024

Finally 🙏
आफ्नै साथिको हत्या अरोप लागेर बिगत ५/६ बर्ष देखि युएई को जेलमा रहनु भएका ओखलढुंगा चिसंखुगडिका भुवन श्रेष्ठ मृतक का परिवारलाई ब्लड मनि तिरेर नेपाल फर्किनु भएको छ । उद्दारको लागि सहयोग गर्नुहुने सम्पुर्ण लाई श्रीपशुपती नाथ ले कल्याण गरुन् ।
धन्यवाद ❣️🙏

दुबईमा मृत्युदण्डको सजाय पर्खेर विगत ५ वर्षदेखि जेलमा बसेका ओखलढुंगाका निम्न आर्थिक अवस्था भएका युवक भुवन श्रेष्ठ। उनले ...
20/02/2024

दुबईमा मृत्युदण्डको सजाय पर्खेर विगत ५ वर्षदेखि जेलमा बसेका ओखलढुंगाका निम्न आर्थिक अवस्था भएका युवक भुवन श्रेष्ठ।
उनले नवलपरासीका एक मगर थरका गंभिर घाईते साथी युवकलाई आफै अस्पताल लगेर ज्यान जोगाउन लाग्दा परिवन्धमा परेर हत्याराको सजाय पाई आफू दण्डित हुन पुगेका हुन्।
मृतकको परिवारले रू ५० लाख ब्लडमनी मागेका छन्, त्यो दिन सके उनी सजायमुक्त हुन सक्छन्।
नवलपरासीको मृतकको परिवारको सम्पर्क नं ठेगाना नाम कसैलाई जानकारी भए सूचना पाउं है?

सरस्वती स्तुतिसरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
14/02/2024

सरस्वती स्तुति
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।

भोला सार्वजनिक बिदा !
12/02/2024

भोला सार्वजनिक बिदा !

Address

Chishankhugadhi
Okhaldhunga

Website

Alerts

Be the first to know and let us send you an email when Chishankhugadhi - चिशंखुगढी गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share