Genji Creations official

Genji Creations official [ TANSEN THE QUEEN OF HILLS ]

21/03/2026

Ranimahal Tansen Palpa ❤️

21/03/2026

Tansen asthetic vibes❤️

माघ १६ गते तानसेनमा
30/01/2026

माघ १६ गते तानसेनमा

Registration गर्न छुट्नुभएको हरू ले तुरुन्तै गर्नुहोला.... भोलि अन्तिम दिन......
26/01/2026

Registration गर्न छुट्नुभएको हरू ले तुरुन्तै गर्नुहोला.... भोलि अन्तिम दिन......

23/01/2026
PALPA PABSON CUP - 2082 glimpse
13/01/2026

PALPA PABSON CUP - 2082 glimpse

१०० वर्ष- भव्य बनाऔं !पाल्पाको गौरवशाली र यशस्वी इतिहासलाई झनै ओजपूर्ण बनाउन योगदान गरेको "पुस्तक पढ्ने दलान"(धवल पुस्तक...
09/01/2026

१०० वर्ष- भव्य बनाऔं !
पाल्पाको गौरवशाली र यशस्वी इतिहासलाई झनै ओजपूर्ण बनाउन योगदान गरेको "पुस्तक पढ्ने दलान"(धवल पुस्तकालय) वि.स.१९८३ स्थापना भएको हो र यसले २०८३ मा १०० वर्ष पुरा गर्दैछ ।
यस अवसरमा " पाल्पाको विकासका लागि साझा अवधारणा" तयार पार्ने जस्ता विषयमा गम्भिर छलफल गर्ने र पुस्तकालयमा रहेका सबै पुस्तक एवं दस्तावेज लाई डिजिटलाइज गर्ने अभियान प्रारम्भ गर्न तयारी गर्ने हो की !
यसकालागि थप पुस्तक उपलब्ध गराउने, डिजिटलाईज गरी व्यवस्थापन गर्न मद्धत गर्न चाहनेहरुको समेत ध्यानाकर्षण र चासो बढाउने हो की !
नोटः प्राय विकसित मुलुकहरुले यत्रतत्र पुस्तकालय स्थापनागरी यही बाटै देशको विकास कसरी गर्ने भन्नेबारे लामो छलफलगरी विकास अवधारणा बनाएर अगाडी बढेको इतिहास छ, यसलाई नबिर्सौ !

03/01/2026

पाल्पा भैरवस्थानमा गुरुकुलका विद्यार्थीहरू भैरव मन्त्र उच्चारण गर्दैछन् जय भैरव बाबा जय पाल्पा भैरव

Address

Genji Creations Official Production Home
Palpa
TANSEN,32500

Alerts

Be the first to know and let us send you an email when Genji Creations official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Genji Creations official:

Share