World Friend Tour & Travel

World Friend Tour & Travel World Friend Tour &Travel Nepal is a reputed travel agency we are providing following services.

Air Ticketing
Tour Packages
Transportation service
Currier service many more....

02/10/2022
आज असार १५ : हाम्रो मौलिक पर्व दहि चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना ।🇳🇵💐
29/06/2022

आज असार १५ : हाम्रो मौलिक पर्व दहि चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना ।🇳🇵💐

माघे सक्रान्ति तथा माघि पर्वको शुभ अवसरमा देश-बिदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुमा सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरो...
15/01/2022

माघे सक्रान्ति तथा माघि पर्वको शुभ अवसरमा देश-बिदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुमा सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!!

राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको भैरहवा (रुपन्देही )मा निर्माण गरिएको गौतम बुद्ध अन्तरस्तिय बिमानस्थल को सम्पूर्ण क...
09/11/2021

राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको भैरहवा (रुपन्देही )मा निर्माण गरिएको गौतम बुद्ध अन्तरस्तिय बिमानस्थल को सम्पूर्ण कार्य सम्पन भई, बिमान स्थलको यान्त्रिक परिक्षन उडान (क्यालिब्रेसन फ्लाइट )गर्न थाइल्यानको एरो थाइ ले अनुमति पाएको छ, यो फ्लाइट भनेको बिमानस्थलमा जडित सम्पूर्ण उपकरण हरु, भौतिक पुर्बाधार, धाबन मार्ग, टावर, लगाएत सम्पूर्ण कुराको परिक्षण गरिने उडान हो, यो उडान भएपछी बिमानस्थल पूर्णरुप मा सन्चालनमा ल्याउन सकिन्छ, यही नोभेम्बर 22 मा उक्त उडान गर्न एरो थाइ ले सम्पूर्ण प्राबिधिक जनसक्ति सहित नेपालमा बिमान ल्याउने प्रक्रिया पुरा गरेको छ, प्रयोजना 2020 मा सम्पन गर्ने भनियता पनि कोभिड 19 का कारण १बर्ष ढिला हुन गयको कुरा नागरिक उड्यन प्राधिकरणले जनाएको छ, यो परिक्षन सकिएपछी अन्तरास्ट्रिय् बायु सेवालाई नियमित उडान को लागि आबहान गरिनेछ, त्यसै गरी प्राधिकरणका अनुसार 80% भौतिक प्रगती सकिएको पोखरा क्षेत्रिय अन्तरास्ट्रिय बिमानस्थल पनि अबको ६महिना मा पूर्ण तयारी हुने कुरा नागरिक उड्यन प्राधिकरणले जनाएको छ, रासस

सस्तो , छिटो-भरपर्दो सेवाको लागी हामीलाई सम्झनुहोला ।✈️✈️ " हजुरहरूको सेवा नै हाम्रो सन्तुष्टि "👏👏 #राष्ट्रिय_तथा_अन्तरा...
08/11/2021

सस्तो , छिटो-भरपर्दो सेवाको लागी हामीलाई सम्झनुहोला ।✈️✈️ " हजुरहरूको सेवा नै हाम्रो सन्तुष्टि "👏👏
#राष्ट्रिय_तथा_अन्तराष्ट्रिय_हवाई_टिकट_तथा_टूर्स_प्याकेजको_लागि_हामीलाई_सम्झन_सक्नुहुनेछ ।
World Friend Tour & Travel Pvt. Ltd.
Pokhara -26, Kaski
Tell: Mo: 9856012366
+81-08062877815 (Japan Viber)
E-mail: [email protected]
Web: www.worldfriendnepal.com
World Friend Group Nepal

यमपञ्चकको अन्तिम दिन आज भाईटिका,तिहार (भाईटिका) को सबैमा हार्दिक शुभकामना !💐🇳🇵
06/11/2021

यमपञ्चकको अन्तिम दिन आज भाईटिका,
तिहार (भाईटिका) को सबैमा हार्दिक शुभकामना !💐🇳🇵

हामी सबैको महान पर्व तिहार (दिपावली) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने आदरणीय आमाबुबा, दाजुभाइ,दिदिबहिनी, आफन्त...
04/11/2021

हामी सबैको महान पर्व तिहार (दिपावली) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने आदरणीय आमाबुबा, दाजुभाइ,दिदिबहिनी, आफन्तजन, साथी र सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति, दिर्घायु, उन्नति र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

विजया दशमी (बडा दशैं ) २०७८ को शुभ उपलक्ष्यमा सम्पूर्ण       देश-विदेशमा रहनु भएका नेपालीहरुको सुख, शान्ति, समृद्धि तथा ...
12/10/2021

विजया दशमी (बडा दशैं ) २०७८ को शुभ उपलक्ष्यमा सम्पूर्ण देश-विदेशमा रहनु भएका नेपालीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ! देवी दुर्गाले सबैको रक्षा गरुन, सबैको भलो होस्, जय होस् !!!

Address

Tal/Chowk
Pokhara

Alerts

Be the first to know and let us send you an email when World Friend Tour & Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share