YATRA

YATRA Gives more information about travel destinations.

17/05/2026

Need 2 breaks of 6 months each 😜🥺 🇳🇵

Are you in ?
09/04/2026

Are you in ?

Hurry up limited seats only ❤️ Are you interested to make your own website ai model
07/04/2026

Hurry up limited seats only ❤️ Are you interested to make your own website ai model

26/03/2026

Pov : your salary went away 🇳🇵

11/03/2026

Food on mood 🇳🇵

09/03/2026

Kayak simply kayak 🇳🇵

चुनाब हुँदैछ कि म्याच फिक्सिङ ?? #जेनजी आन्दोलनमा उत्रिएका २१ नवयुवाको हत्या । #जेनजी आन्दोलनको आडमा देशका महत्वपूर्ण धर...
25/02/2026

चुनाब हुँदैछ कि म्याच फिक्सिङ ??
#जेनजी आन्दोलनमा उत्रिएका २१ नवयुवाको हत्या ।
#जेनजी आन्दोलनको आडमा देशका महत्वपूर्ण धरोहर खरानी ।
#देश खरानी भइरहँदा नेपाली सेनासहितका निकाय रमिते ।
#आगो लगाउनेलाई पानी बाढ्न पठाएकाले आगो निभाउन दमकल पठाएनन् ।
#दमकल नपठाएको विषयलाई नेपाली सेनाद्वारा आश्चार्यजनक रुपमा बचाऊ ।
देश जलाएको मौकामा जेल तोडेर हजारौं अपराधि जेल बाहिर ।
चौतर्फी दबाबपछि जेल गएका उनलाई विगो तिरेर बाहिर आउन अनुमति ।
संगठित अपराध र सम्पत्ती शुद्धिकरकण मुद्दा फिर्ताको निर्णय ।
चोर हो भन्दै आएका उनीसँग एकता ।
जनमत भएका कुलमानसँग जबरजस्ती एकता ।
संसद भवन र सिंहदरबार जलाउने एक दर्जन बढि व्यक्ति उम्मेदवार ।
गैरदलीय भनिएको सरकारका मन्त्रीहरु राजीनामा दिनसाथ उम्मेदवार ।
भदौ २३ र २४ को अपराधमा संलग्नमाथि प्रहरीले सुरु गरेको कार्वाहीमा रोक ।
कार्की आयोगको म्याद थपेर भदौ २३ र २४ का अपराधीलाई उन्मुक्ति ।
फलानाको पक्षमा आचारसंहिता उल्लंघन भएपनि कुनै कार्वाही नहुने।
फलानोले निर्वाचन आचारसंहिता पालना नगरेको निर्वाचन आयुक्तको गुनासो।
सिंहदरबार जलाएको प्रमाणसहित पक्राउ परेकालाई मुद्दा नचलाउने सरकारको निर्णय ।

13/02/2026

Caption by yourself boys 😅

12/02/2026

🤪😆 truth

10/02/2026

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when YATRA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category