09/08/2026
🔱 हार्दिक निमन्त्रणा 🔱
🌺 मिति 2083 श्रावण 25 गते श्रावणमहिनाकाेअन्तिमसोमबारको पावन अवसरमा शितल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थामाभगवान् श्री शिवजीको विशेष पूजापाठ तथा जलधारा कार्यक्रम आयोजना हुने भयकाेले
सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्यलाभ गर्न हार्दिक निमन्त्रणा गर्दछौँ। 🙏
🕉️ हर हर महादेव! 🔱
स्थान : गुफा परिसर
समय : विहान 7 वजेदेखि