Prithivi Highway Bus Company

Prithivi Highway Bus Company A complete solutions for Bus services in Nepal

पृथ्वी राजमार्ग बस संचालक कम्पनी  अन्तर्गत  पोखरा बिरगंज morning रुटमा चल्ने बस
13/10/2022

पृथ्वी राजमार्ग बस संचालक कम्पनी अन्तर्गत पोखरा बिरगंज morning रुटमा चल्ने बस

यात्रु माहानुभाब मा खुसिको खबरबिजयदशमिको अवसर पारेर पृथ्वी राजमार्ग बस कम्पनी अन्तर्गत पोखरा सौराहा बससेवा   13  गतेबाट ...
27/09/2022

यात्रु माहानुभाब मा खुसिको खबर
बिजयदशमिको अवसर पारेर पृथ्वी राजमार्ग बस कम्पनी अन्तर्गत पोखरा सौराहा बससेवा 13 गतेबाट सन्चालन हुने भयको छ बस पोखराको टुरिष्ट बसपार्क बाट बिहान 7:30 छुट्ने छ
अन्य थप जनाकारी को लागि
9856034000
061 452351

हिन्दु हरूको महान पर्व बिजयादसमीको आज पहिलो दिन घटस्थापनादुर्गा भवानीले  हामी सबैको कल्याण गरूनबिजयादशमीको हार्दिक मंगलम...
26/09/2022

हिन्दु हरूको महान पर्व बिजयादसमीको आज पहिलो दिन घटस्थापना
दुर्गा भवानीले हामी सबैको कल्याण गरून
बिजयादशमीको हार्दिक मंगलमय सुभकामना

24/09/2022
19/09/2022
 #पाेखरा_बेनि_ताताेपानि_दाना_हुँदै_जाेमसाेम_मुक्तिनाथ  #मुक्तिनाथ_जाेमसाेम_देखि_बेनी_हुदै_पाेखरा  पृथ्वी राजमार्ग अन्तर्...
13/09/2022

#पाेखरा_बेनि_ताताेपानि_दाना_हुँदै_जाेमसाेम_मुक्तिनाथ #मुक्तिनाथ_जाेमसाेम_देखि_बेनी_हुदै_पाेखरा पृथ्वी राजमार्ग अन्तर्गत बस संचालित बस

सम्पर्क 061452351 9856034000

पृथ्वी राजमार्ग बस संचालक कम्पनी  अन्तर्गत  पोखरा काकडभिट्टा  रुटमा चल्ने एसि बस बस प्रत्येकदिन 4:45pmमा पोखराको पृथ्वीच...
25/08/2022

पृथ्वी राजमार्ग बस संचालक कम्पनी अन्तर्गत पोखरा काकडभिट्टा रुटमा चल्ने एसि बस
बस प्रत्येकदिन 4:45pmमा पोखराको पृथ्वीचोकबाट छुट्ने छ

पृथ्वी राजमार्ग बस संचालक कम्पनी  अन्तर्गत  पोखरा लुम्बिनी  रुट मा चल्ने एसि  बस. बस प्रत्येक दिन बिहान 8:30 बजे पोखराको...
25/08/2022

पृथ्वी राजमार्ग बस संचालक कम्पनी अन्तर्गत पोखरा लुम्बिनी रुट मा चल्ने एसि बस.
बस प्रत्येक दिन बिहान 8:30 बजे पोखराको टुरिष्ट बस पार्क बाट छुट्ने छ

पृथ्वी राजमार्ग बस संचालक कम्पनी  अन्तर्गत  पोखरा लुम्बिनी   रुट मा चल्ने कोटर बस. बस प्रत्येक दिन बिहान 7:30 बजे पोखराक...
29/07/2022

पृथ्वी राजमार्ग बस संचालक कम्पनी अन्तर्गत पोखरा लुम्बिनी रुट मा चल्ने कोटर बस. बस प्रत्येक दिन बिहान 7:30 बजे पोखराको टुरिष्ट बस पार्क बाट छुट्ने छ

Address

Lakeside
Pokhara
33700

Telephone

+9779856034000

Website

Alerts

Be the first to know and let us send you an email when Prithivi Highway Bus Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prithivi Highway Bus Company:

Shortcuts

Share

Category