14/04/2015
असिमीत चाहना पूर्ण हुन्, मायाको सागर फराकिलो होस् अोठमा मीठो मुस्कान छाइरहोस् सम्झना हाम्रो अनन्त कालसम्म रहिरहोस् जो जहाँ पुगेपनि मित्रता हाम्रो दिगो बनोस सदा सुख शान्ति हाँसो खुशी सधैं हाम्रो समीप रहिरहोस्। प्रेम माया सद्भाव विश्वास अटुट रहिरहोस्। अागामी वर्ष सफलताको गोरेटो पहिल्याउनेछ मार्गदर्शन मिली रहोस्। नयाँ वर्षमा नयाँ उत्साह थपिदै जावोस्। पुराना गल्ती कमीकमजोरी सच्याउँदै अगाडि बढ्न हौसला मिलोस्। नयाँ वर्ष २०७२ सालको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।