DEEP Computer Institute Pokhara

DEEP Computer Institute Pokhara Our IT education is ISO 9001:2015-certified. As Microsoft, Adobe, and Apple partners, we provide internationally renowned certificates in various fields.
(5)

We succeed in the IT business with our realistic, individualized approach. Join, learn, and certify! Internationally Certified साथै ISO 9001:2015 Certify संस्था
A National Partner of: Microsoft | Certiport | Sankalpa World Championship | Veloces | Adobe | Apple.......

Don't waste your time and money on local certification, Join Deep Computer Institute & Get International Certification in every c

ourse.

कम्प्युटर सिक्दै हुनुहुन्छ? सुचना प्रविधिका विश्व प्रसिद्ध संस्थाहरु Microsoft | Adobe | Apple | Veloces | Sankalpa World Championship | Certiport जस्ता 14 संस्थाहरुको राष्ट्रिय पार्टनर साथै ISO 9001:2015 Certify संस्था Deep Computer Institute अब पोखरामा ।

"अबको समय लोकल सर्टिफिकेसन होईन अन्तराष्ट्रिय तहको सिप सहित अन्तराष्ट्रिय प्रमाणपत्र को हो ।"

Admission Open !! भर्ना खुल्यो !! नयाँ कक्षाहरु सुरु: हरेक आईतबार । मंगलबार । बिहिबार

समय: बिहान-३ कक्षा। दिउसो-४ कक्षा। साँझ-२ कक्षा
⌨ कोर्सका प्रकारहरु ⌨
☑ कम्प्युटर सँग संम्बन्धित 70+ कोर्सहरु
☑ लेखा (अकाउन्ट्रिङ) । बैकिंङ सँग संम्बन्धित 40+ कोर्सहरु
☑ ग्राफिक्स डिजाईन सँग सम्बन्धित 40+ कोर्सहरु
☑ पेशा । व्यवसाय सँग सम्बन्धित 50+ कोर्सहरु
☑ वेवसाईड डिजाईन सँग सम्बन्धित 15+ कोर्सहरु
☑ प्रोगामिङ्ग सँग सम्बन्धित 35+ कोर्सहरु
☑ एप्लिकेशन निर्माण सँग सम्बन्धित 30+ कोर्सहरु
☑ कम्प्युटर मर्मत (हार्डवयर) तथा नेटवर्किङ्ग सँग सम्बन्धित 30+ कोर्सहरु
☑ डिजिटल मार्केटिङ्ग सँग सम्बन्धित 15+ कोर्सहरु
☑ अन्तराष्ट्रिय तहका सर्टिफिकेसन र सो सँग सम्बन्धित 1500+ कोर्सहरु

🎓 अब्रोड स्टडी 🎓
☑ Australia
☑ New Zealand
☑ USA
☑ UK
☑ Canada
☑ साथै अन्य युरोपियन देशहरु

दिप कम्प्युटर इन्ष्ट्रिच्युट नै किन?
☑ सुचना प्रविधि क्षेत्रका विश्व प्रशिद्ध संस्थाहरु: Sankalpa World Championship | Microsoft | Adobe | Apple | Veloces | Certiport, आदि 14 संस्थाको नेपालको एकमात्र राष्ट्रिय पार्टनर ।
☑ माईक्रोसफ्ट, एडब, एप्पल सर्टिफाईड प्रशिक्षक ।
☑ ISO 9001:2015 Certify संस्था
☑ प्रयोगात्मक तथा व्यक्तिगत शिक्षण विधि ।
☑ Updated Lab, Latest Software ।
☑ व्यक्तीगत रुपमा सिकाई हुने (Individual Learning/individualized instruction) ।
☑ व्यवसायिक तथा लेखा तालिमको लागी प्रसिद्ध संस्था ।
☑ भोलिको भविष्यलाई ध्यानमा राखि पढाई हुने ।
☑ सम्बन्धित कोर्समा विज्ञ प्रशिक्षक ।
☑ समय सँगै परिमार्जित कोर्स, अन्तराष्ट्रिय स्तरमा संवधन प्राप्त संस्था ।

सम्पर्कः
दिप कम्प्युटर इन्ष्ट्रिच्युट
सृजनाचोक, पोखरा-८ (पो म न पा वडा नं ८ को घर भन्दा एक घर तल, तेस्रो तल्ला )
☎ +977-61-550521 | ✆ 9856025421 (Viber | WhatsApp) | ✆ 9824138027 | ✆ 9846287251
🌐 www.deepcomputer.edu.np
🌐 www.deepci.com.np

02/06/2026

01/06/2026

Sometimes salary day be like

SEE पछि समय खेर नफाल्नुहोस्।+2 पछि अलमलमा नबस्नुहोस्।Bachelor पछि बेरोजगार भएर बस्ने होइन।अब समय हो — Global IT Skill सि...
01/06/2026

SEE पछि समय खेर नफाल्नुहोस्।
+2 पछि अलमलमा नबस्नुहोस्।
Bachelor पछि बेरोजगार भएर बस्ने होइन।

अब समय हो — Global IT Skill सिक्ने।

International Certificate सहित दक्षता हासिल गरी नेपालमै बसेर विश्वस्तरीय अवसरको ढोका खोल्नुहोस्।

📍 दिप कम्प्युटर इन्स्टिच्युट
सृजनाचोक, पोखरा-८
☎ 061-552521
📞 9856025421 | 9846287251
🌐 [www.deepcomputer.edu.np](http://www.deepcomputer.edu.np)

31/05/2026

That one lipgloss girl in every office

31/05/2026

Try this today
And follow for more

शनिवार र आइतबार स्कुल बिदा हुँदाआफ्नो बाबुनानीलाई के सिकाउने भनेर चिन्तित हुनुहुन्छ? 🤔मोबाइल र गेममै समय बिताउने होइन,अब...
31/05/2026

शनिवार र आइतबार स्कुल बिदा हुँदा
आफ्नो बाबुनानीलाई के सिकाउने भनेर चिन्तित हुनुहुन्छ? 🤔
मोबाइल र गेममै समय बिताउने होइन,
अब बिदाको समयलाई भविष्य बनाउने अवसरमा परिवर्तन गर्नुहोस्।
हामीले विद्यालय तह (Class 6–10) का विद्यार्थीहरूका लागि
अन्तराष्ट्रिय तहको सिप र globally recognized certification सहित विशेष IT courses सञ्चालन गरिरहेका छौ।
📚 Course Highlights:
✅ Basic Computer & Digital Skills
✅ Graphic Design & Creativity
✅ Coding & Programming
✅ Robotics & Emerging Technology
✅ Multimedia & Content Creation
✅ Cybersecurity & Safe Technology
✅ Web & Mobile App Development
किन हाम्रो कोर्स विशेष छ?
🌍 International Standard Training
🎓 Globally Recognized Certification
👨‍🏫 Certified & Experienced Instructors
🛠️ Project-Based Practical Learning
💡 Creative, Technical & Future-Focused Skills
🏆 Microsoft, Adobe, Autodesk, Apple, Certiport लगायतका international ecosystem सँग आबद्ध training approach
आजको बच्चा भोलिको digital leader हो।
सानै उमेरदेखि technology, creativity र problem-solving skills सिकाउनुहोस्।
शनिवार र आइतबारको बिदाको सही सदुपयोग गर्दै
आफ्ना बाबुनानीलाई भविष्यको दुनियाँका लागि तयार बनाउनुहोस्।
"पैसा त जहाँ पनि तिर्नु पर्दछ, कतै नजिक, पायक पर्ने, कम शुल्क छुट आदिका कारण घर नजिकै भनेर लोकल प्रमाण-पत्रमा आफ्नो अमुल्य समय र पैसा खर्च गर्दै त हुनुहुन्न ? आजै दिप कम्प्युटरमा भर्ना भइ. हाम्रा हरेक कोर्समा अन्तराष्ट्रिय प्रमाण-पत्र सँगै दक्षता हाँसिल गर्नुहोस ।
सम्पर्कः
दिप कम्प्युटर इन्ष्ट्रिच्युट
सृजनाचोक, पोखरा-८ (सृजनाचोक बाट बिरौटा, छोरेपाटन जाने बस रोक्ने बस स्टेसन सँगै, तेस्रो तल्ला )
☎ +977-61-552521 | ✆ 9856025421 (Viber | WhatsApp) | ✆ 9766599690| ✆ 9846287251
🌐 www.deepcomputer.edu.np

Deep Computer Institute, Where Nepal Learns Global IT

“मेरो छोराछोरी भविष्यमा आत्मनिर्भर बनोस्”हरेक अभिभावकको यही सपना हुन्छ।त्यसैले समयमै सही Skill सिकाउनुहोस्।Programming, ...
31/05/2026

“मेरो छोराछोरी भविष्यमा आत्मनिर्भर बनोस्”
हरेक अभिभावकको यही सपना हुन्छ।

त्यसैले समयमै सही Skill सिकाउनुहोस्।
Programming, AI, Networking, Cybersecurity जस्ता विश्वभर माग भएका सीपहरू अब पोखरामै।

आजको सही निर्णयले भोलिको सफल भविष्य बनाउँछ।

📍 Deep Computer Institute
सृजनाचोक, पोखरा-८
☎ 061-552521
📞 9856025421 (WhatsApp | Viber)
🌐 [www.deepcomputer.edu.np](http://www.deepcomputer.edu.np)

विदेश जाने सपना धेरैको हुन्छ।तर Skill बिना विदेशको Degree पनि अधुरो हुन सक्छ।आजको दुनियाँले Degree भन्दा बढी Practical K...
30/05/2026

विदेश जाने सपना धेरैको हुन्छ।
तर Skill बिना विदेशको Degree पनि अधुरो हुन सक्छ।

आजको दुनियाँले Degree भन्दा बढी Practical Knowledge खोजिरहेको छ।
त्यसैले आजै International IT Skill सिकेर भविष्यलाई बलियो बनाउनुहोस्।

📍 दिप कम्प्युटर इन्स्टिच्युट
सृजनाचोक, पोखरा-८
☎ 061-552521
📞 9856025421 | 9766599690 | 9846287251
🌐 [www.deepcomputer.edu.np](http://www.deepcomputer.edu.np)

Address

Pokhara-8, Sirjanachowk सृजनाचोक, पोखरा-८ (पो म न पा वडा नं ८ को घर भन्दा एक घर तल, तेस्रो तल्ला )
Pokhara
33700

Opening Hours

Monday 06:00 - 19:45
Tuesday 06:00 - 19:45
Wednesday 06:00 - 19:45
Thursday 06:00 - 19:45
Friday 06:00 - 19:45
Sunday 06:00 - 19:45

Telephone

+97761550521

Alerts

Be the first to know and let us send you an email when DEEP Computer Institute Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DEEP Computer Institute Pokhara:

Share