Radiobarahi Pokhara

Radiobarahi Pokhara Most Tuned Radio In Pokhara & Periphery Radio Barahi 99.2 MHz would like to introduce itself as a broadcasting station of Western Nepal.

In our Short period of transmission we are able to create an image of more effective media in this region and covers more than 30 districts of Western region, mid western and mid region also. We, young entrepreneurs and media persons, established our Radio station in Rastrabank chowk pokhara and using well equipped latest radio broadcast technology of the world. We are using STL (Studio –Transmitt

er Link) System and transmitting our program from Kahundanda ( 1445 meter height) of Kaski, Which is neighboring VDC of pokhara sub- metropolitan city, international tourism city and 2nd capital of Nepal. We have 1000 watt Transmitter of Broadcast Electronics ( BE) and making the most financially invested fm station ever in Nepal. By this fact certainly we have more coverage and more listeners also. We have well trained producers and presenters who are capable to design any type of program according to listeners need . We are broadcasting news in every hour in schedule time and also broadcasting important news, events in at time. We provide every current issue at prompt time like News, Talk Based Program, Interviews, Phone In, beside this we have variety of musical program and social public service announcement too.

Mardi Khola
09/12/2017

Mardi Khola

Mardi khola is a river flowing on the valley downhill. It starts from Mardi Himal So it is called Mardi khola. It supplies water to Pokhara city

कहिले देख्नु भाएको छ लकेसाईडमा समुन्द्रको जस्तै छाल्, ल हेर्नुहोस Rare Footage
24/11/2017

कहिले देख्नु भाएको छ लकेसाईडमा समुन्द्रको जस्तै छाल्, ल हेर्नुहोस Rare Footage

Rare Footage of Waves in Lakeside, Pokhara Phewa Lake, Phewa Tal or Fewa Lake is a freshwater lake in Nepal located in the south of the Pokhara Valley that i...

तपाईं नपुगेको पोखराको यो ठाउँ
20/11/2017

तपाईं नपुगेको पोखराको यो ठाउँ

"Lekhnath" The city is also entitled as the garden city of seven lakes. The seven lakes are Begnas, Rupa, Khaste, Depang, Maidi, Neureni and Gunde.[1] Except...

30/12/2013

Happy Poush 15 & Happy Losar To u..Share your Wish along with ur dedication...B-for Bhawana Playing finest Nepali Pop...

संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज नेपाली क्रिकेट टिमले १७ वर्षे अ...
27/11/2013

संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज नेपाली क्रिकेट टिमले १७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा विश्वकप टि-ट्वान्टीमा छनोट हुने तेस्रो टोली भएको छ ।
विगत १७ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा विश्वकप खेल्ने नेपालको चाहना पुरा भएको छ ।
बुधबार हंङकङले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेट गुमाउदै पुरा गरेको हो ।

विश्व ट्वान्टी–२० छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको खेलमा दुबै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधानअनुरुप समूह 'ए' बाट आयरल्यान्ड र समूह 'बी' बाट अफगानिस्तान ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन् ।

* १९ औ ओभरको पहिलो बलमा २ रन दोस्रो बलमा चौका ।
*१२ बलमा नेपाललाई जितका लागिस २६ रन आवश्यक ।
* १८ ओभरको समाप्तिमा नेपाल ४ विकेटको क्षतिमा नेपाल ११८रन ।
* १७ ओभरको समाप्तिमा नेपाल ४ विकेट गुमाउँदै ११३ रनमा खेल्दै
* १६ ओभरको समाप्तिमा नेपाल १०४ रन ।
* १५ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउदै ९७ रन ।
* १४ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउँदै ९२ रन ।
* १४.१ ओभरमा नेपालको अर्को विकेट गुम्यो ।
* १३ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ८७ रनमा खेल्दै
* १२ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गमाउँदै ८१ रन ।
* एघारौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ६८ रनमा खेल्दै । पारस र ज्ञानेद्र क्रिजमा ।
*दसौं ओभरको समाप्तिमा नेपाल २ विकेट गुमारउँदै ६४ रनमा खेल्दै ।
* नवौ ओभरको समाप्तीमा नेवाल २ विकेट गुमाउँदै ५८ रनमा खेल्दै ।
*आठौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ५५ रनमा खेल्दै ।
* नेपाललाई दोस्रो झड्का । सागर पुन आउट । १८ बल खेलेका २० रन बनाएर आउट भए । अब क्रिजमा कप्तान पारस खड्का क्रिजमा ।
* सातौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ५२ रनमा खेल्दै ।
* नेपालको ५० रन पुरा भएको छ ।
* छैठौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ४२ रनमा खेल्दै ।
*ज्ञानेन्द्र मल्लले चौका प्रहार गरे ।
* पाँचौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ३४ रनमा खेल्दै
* सुवास खकुरेल १६ बलमा १६ रन बनाउँदै आउट भएका छन् । उनको ठाउँमा ज्ञानेन्द्र मल्ल ।
* नेपालको पहिलो विकेट क्षति ।
* चौथो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा २८ रन ।
* चौथो ओभरको पहिलो बलमै चौका प्रहार ।
* तेस्रो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा १६ रन ।
* दोस्रो ओभरको समाप्तिमा नेपाल १३ रनमा खेल्दै ।
* दोस्रो ओभरको पहिलो बलमै सागर पुनद्धारा चौका प्रहार ।
* पहिलो ओभरमा नेपाल ४ रन ।
* सागर पुन र सुवास खकुरेल मैदानमा ।

21/11/2013

कांग्रेस र एमालेका ५-५ उम्मेद्वार विजयी

कांग्रेस र एमालेका ५-५ उम्मेद्वार विजयी
सेतोपाटी संवाददाता काठमाडौं, मंसिर ६ print

Get News Alerts

संविधान सभा निर्वाचन २०७० मा नेपाली कांग्रेस र एमालेले ५-५ स्थानमा विजयी भएका छन् ।

अहिलेसम्मका विजयी उम्मेदवार:

नेपाली कांग्रेस


टेकबहादुर गुरुङ – मनाङ
राजन केसी - काठमाडौं १०
नबिन्द्रराज जोशी - काठमाडौं ८
शुसिला चौधरी - दाङ २
प्रकाशमान सिंह - काठमाडौं


नेकपा एमाले
जनार्दन ढकाल - रसुवा
रविन्द्र अधिकारी - कास्की ३
सोमप्रसाद पाण्डे - पाल्पा २
एमाले सिता गिरी - कास्की ४
बामदेब गौतम - प्युठान १

यसका साथै अधिकाशं क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

अग्रता

नेपाली कांग्रेस - ७१
नेकपा एमाले - ५१
एमाओवादी - २०

19/11/2013

दैलेखमा माओवादीले मतपत्र लुटे, निर्वाचन स्थगित

दैलेखको टामुडा गाविस–२ स्थित हाराकोट मतदान केन्द्रबाट बैद्य माओवादीका कार्यकर्ताले मतपत्र र मतपेटिका लुटेपछि मतदान केही बेरका लागि स्थगित भएको छ । प्रहरीले हवाईफायर गरेपछि भएको भागदौडमा परी १२ जना घाइते भएका छन् । माओवादीले गाउँगाउँमा मतदाताहरुलाई मतदान गर्न जानबाट रोक लगाएको छ ।
दैलेखको निर्वाचन क्षेत्र २ को हाराकोट मतदानकेन्द्रबाट बैद्य माओवादीका कार्यकर्ता बिनी शाहीको नेतृत्वमा आएको समूहले करिब ६०० मतपत्र र दुईवटा मतपेटिका समेत लुटेर लगेका छन् ।
त्यसक्रममा प्रहरीले करिब १६ राउण्ड हवाइफायर गरेको छ ।

प्रहरीले हवाई फायर गरेपछि भएको भागदौडमा १२ जना मतदाता घाइते भएका छन् । अहिले नेपाली सेनाका कर्णेल उत्तम बोगटी टोलीले हेलिकप्टरबाट मतपेटिका र मतपत्र उक्त मतदान केन्द्रमा पुर्‍याएको छ भने घाइतेहरुलाई हेलिकप्टरबाटै सदरमुकाम ल्याइएको छ ।
अब १ घण्टापछि मतदान पुनः सुचारु गरिने प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले बताएका छन् ।

यसैबीच नेकपा–माओवादीका कार्यकर्ताहरुले गाउँ गाउँबाट मतदान गर्न आउन लागेका मतदाताहरुलाई जबर्जस्ती रोकी राखेको र त्यसक्रममा केही स्थानमा झडप समेत भएको बुझिएको छ ।

19/11/2013

काठमाडौको भोटेबहालमा बम विस्फोटमा तीन बालबालिका घाइते, एक गम्भीर

काठमाडौंको भोटेबहालमा अहिले केहीबेर अघि बम विस्फोट भएको छ ।
एक बालकसहित बम विस्फोटबाट ३ जना बालबालिका घाइते भएका छन् । आठ वर्षीय बालक समिन खड्गीको अवस्था चिन्ताजनक छ। उनको एउटा हात नै बमले उछिट्टिएको छ।
घटनामा घाइते बालबालिकाको वीर अस्पतालमा उपचार भइरहेको छ।

19/11/2013

दोलखामा एमाओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तालाई खुकुरी प्रहार, चार गम्भीर घाइते

दोलखामा एमाओवादीले नेकपा एमालेका कार्यकर्तामाथि खुकुरी प्रहार गरी चार जनालाई गम्भीर घाइते बनाएका छन्। स्थिति तनावग्रस्त भएपछि केही बेरका लागि मतदान समेत स्थगित भएको छ।
झडपमा एमालेका पूर्व सभासद शान्ति पाख्रिन घाइते भएकी छन्। उनलाई खुकुरी प्रहार भएको छ।
खुकुरी प्रहारबाट ४ जना एमाले कार्यकर्ता घाइते भएका छन्।
झडप भएपछि करिब आधा घण्टा निर्वाचन कार्यक्रम स्थगित भएको थियो। आक्रमणकारी एमाओवादीका कार्यकर्तालाई पक्राउ गरिएपछि निर्वाचन पुनः शुरु भएको प्रहरीले जनाएको छ।

24/10/2013

Do you think it is Right to Talk with your X- gf or bf..When you are in relationship with someone?
Tapai kasai sanga Sambandha ma huda huda tapai ko Purba Premi sanga Bolnu k Thik ho?
Share garnus Aja Ncell B-for Bhawana ma till 8pm

22/10/2013

Aja tapailai Chodi tadha gayeko kasaiko lagi hai Dedication on Call N Fun with your Missing message n Dedication with B-for Bhawana :)

A hero Gurkha has won the Military Cross after single-handedly fighting off two armed Taliban attacking an Afghan patrol...
04/10/2013

A hero Gurkha has won the Military Cross after single-handedly fighting off two armed Taliban attacking an Afghan patrol base... with just his ceremonial Kukri knife.

Rifleman Tuljung Gurung tackled the gun-wielding insurgents armed only with his razor-sharp traditional Nepalese blade and forced them to flee.

Incredibly, the soldier - now an acting Lance Corporal - battled them despite being dazed after a bullet smashed directly into his helmet and he was knocked down by shockwaves from an enemy hand gr***de which he threw to safety when it landed next to him.

Now the modest 28-year-old has won the third highest gallantry award for his courage in Afghanistan.

Acting L/Cpl Gurung received the Military Cross for stopping the extremists from reaching sleeping British soldiers in the Helmand compound.

Top brass said his selfless bravery had prevented a ‘potentially catastrophic loss of life’.

He is among 117 servicemen and women who received awards in the operational honours list, published today.

Read more: http://www.dailymail.co.uk/news/article-2443292/Gurkha-Tuljung-Gurung-Armed-Forces-given-honours.html
Follow us: on Twitter | DailyMail on Facebook

Address

Rastra Bank Chowk
Pokhara

Alerts

Be the first to know and let us send you an email when Radiobarahi Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radiobarahi Pokhara:

Share