04/03/2021
शहरमा त, घरहरु मात्रै जोडिएका हुन्छन तर गाउँमा - घरसङ्गै मन पनि। ❣️
They said it's our beloved village where the HOME(s) are recognized with their respective NAME(s) rather than the 'House Number'. And I couldn't agree more. 😌
हजुरहरु सङ्ग पनि आफ्नो 'परानै भन्दा प्यारो जन्मथलोका' तस्बिरहरु छन भने, हामीलाई कमेन्टमा शेयर गर्न सक्नुहुनेछ। 🇳🇵
Comment down your ' गाउँमको नाम '. Maybe, we can give a VISIT together. 🙂
Photo by:- Krishna Khadka, SimSwara, Baglung 👣