Rachana Travel and Tours Pvt.Ltd.

Rachana Travel and Tours Pvt.Ltd. We are Rachana Travel and Tours, one of the fastest-growing travel & tour operating company in Pokhara.

आउने होइन त अब दशैं मनाउनको लागि सिधै Dubai (DXB) to Pokhara (PHH)✈️ Airlines: Fly Dubai🛫 From: DXB (23 Sept 12:00)🛬 To:...
11/06/2026

आउने होइन त अब दशैं मनाउनको लागि सिधै Dubai (DXB) to Pokhara (PHH)
✈️ Airlines: Fly Dubai
🛫 From: DXB (23 Sept 12:00)
🛬 To: PHH (23 Sept 18:15)
⌛ Duration: 4h 15m
🚏 Stop : Direct Flight
🧳 Check-In Baggage: ADT: 30 KG

👥 Travelers: Adult - 1
💵 Total Fare: NPR 42427.00

10/03/2026

२०८२/११/२७ (११ मार्च २०२६) को दुबई उडान सम्बन्धी सूचना

10/03/2026

आदरणीय यात्रु महानुभावहरु,
नेपाल वायुसेवा निगमले यात्रु महानुभावहरुको सहजताका लागि निम्नानुसारका दुवई उडान सञ्चालन गर्न गइरहेको जानकारी गराउदछौँ ।
RA229 (काठमाण्डौं–दुवई) : ११ मार्च प्रस्थान समय २३:१५ स्थानिय समय अनुसार
RA230 (दुवई– काठमाण्डौं): १२ मार्च प्रस्थान समय ०४:१० स्थानिय समय अनुसार

Happy Bhai Tika 2082 On this special day of love between brothers and sisters, may your bond grow stronger and your jour...
23/10/2025

Happy Bhai Tika 2082
On this special day of love between brothers and sisters, may your bond grow stronger and your journey together be filled with happiness, prosperity, and unforgettable memories. 💫

As we celebrate the spirit of Bhai Tika, let’s also celebrate the joy of traveling together — creating stories that last a lifetime. 🌍✈️

From all of us at Rachana Travel,
Happy Bhaitika 2082! 💐

रचना ट्राभल एण्ड टुर्सको तर्फबाट सबै ग्राहक, साथी र शुभचिन्तकहरूलाई विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना !बडा दशैंक...
02/10/2025

रचना ट्राभल एण्ड टुर्सको तर्फबाट सबै ग्राहक, साथी र शुभचिन्तकहरूलाई विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना !

बडा दशैंको महान पर्वले हामी सबैको जीवनमा खुशी, समृद्धि र सफलता ल्योस्। सबैको घरायसी जीवनमा प्रेम, सद्भाव र उन्नति कायम रहोस्।

🔧🛕 Happy Biswokarma Puja 2082! 🛕🔧🔧🛕 बिस्वकर्मा पूजा २०८२ को हार्दिक शुभकामना! 🛕🔧सृष्टिका महान अभियन्ता भगवान् बिस्वकर्मा...
17/09/2025

🔧🛕 Happy Biswokarma Puja 2082! 🛕🔧

🔧🛕 बिस्वकर्मा पूजा २०८२ को हार्दिक शुभकामना! 🛕🔧

सृष्टिका महान अभियन्ता भगवान् बिस्वकर्मा को पूजाको यस पावन अवसरमा,
हामी रचना ट्राभल्स एण्ड टुर्स परिवार तर्फबाट हाम्रा आदरणीय ग्राहक, साझेदार र शुभेच्छुकहरूलाई हार्दिक मंगलकामना व्यक्त गर्दछौं। 🙏

यस पर्वले तपाईँहरूको जीवनमा सृजनशीलता, प्रगति, समृद्धि र सफलताको नयाँ बाटो खोलिदियोस्। 🌸
जसरी भगवान् बिस्वकर्माले उत्कृष्ट सिर्जना गर्नुहुन्छ,
त्यसरी नै हामीसँगको तपाईँको यात्रा सधैं सुरक्षित, सहज र अविस्मरणीय बनोस्। ✈️🚌🌍

🎉 सबैलाई बिस्वकर्मा पूजाको मंगलमय शुभकामना 🎉

On this special day dedicated to Lord Biswokarma – the divine architect and engineer,
we at Rachana Travel & Tours extend our heartfelt wishes to all our valued customers, partners, and well-wishers. 🙏

May this festival bring creativity, innovation, progress, and prosperity in every aspect of your life. 🌸
Just as Lord Biswokarma crafts with perfection, may your journeys with us always be safe, smooth, and memorable. ✈️🚌🌍

Let’s celebrate the spirit of hard work and creation together.
Happy Biswokarma Puja! 🎉

📍 Rachana Travel & Tours Pvt. Ltd., Amarsingh Chowk, Pokhara
📞 061-591376 | +977 9825925379 | +977 9856060670

10/09/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, आन्तरिक उडान भोलिबाट नियमित..

09/09/2025


जरुरी सूचना!

भोलि सेप्टेम्बर 10 बुधबार दिउँसो 12 बजेसम्म उडानहरू प्रभावित भई नेपाल मा रहेका सम्पूर्ण एयरपोर्टहरू बन्द हुनेछन्। यात्रुहरूलाई पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं। हामी यहाँ उडानको बारेमा जानकारी प्रदान गर्न जारी राख्नेछौं। धन्यवाद!!

☎️ 985-6060670 / 9825925379

नेपाली नागरिकहरूले भारतीय एयरपोर्टहरू प्रयोग गरी                 and   जाँदा, वैदेशिक रोजगार विभाग नेपालले जारी गरेको वै...
11/11/2024

नेपाली नागरिकहरूले भारतीय एयरपोर्टहरू प्रयोग गरी and जाँदा, वैदेशिक रोजगार विभाग नेपालले जारी गरेको वैध वैदेशिक रोजगार भिसा (श्रम स्वीकृति) भएका नेपाली नागरिकहरूले नेपाली दूतावासबाट कुनै लिनुपर्ने आवश्यक छैन।

त्यसैगरी, रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा धारकहरू बाहेक रसिया जाने यात्रुहरूले नेपाली दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट प्राप्त गर्नुपर्नेछ।
Source: Nepal Embassy, New Delhi

FEP को प्रामाणिकता तल दिइएको लिंक मार्फत प्रमाणित गर्न सकिन्छ: https://dofe.gov.np/PassportDetail.aspx

Address

Amarsingh Chowk
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Rachana Travel and Tours Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rachana Travel and Tours Pvt.Ltd.:

Shortcuts

Share

Category