12/04/2020
नयाँ बर्ष २०७७ सालको उपलक्ष्यमा यहाँ लगायत सम्पूर्ण परिवारमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु,
साथै
मानब जगत मा भई आएको बिसम परिस्थती मा यस नयाँ बर्ष २०७७ ले हामी सबैलाई कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट पूर्ण सुरक्षित बनाउन सफलता मिलोस भन्ने कामना गर्दछु।
Happy New Year 2077 to all!!!
As we enter a New Year, we hope and Pray 🙏 that this virus disappears n we can go back to our normal lives.
God Bless and stay safe. Follow the rules Thank you 🙏🙏.
Key Holidays