Roaming Nepal - Pokhara

Directions Website

Roaming Nepal - Pokhara No. 1 Travel Agency in Pokhara

कता कता, तपाईं वा तपाईंको साथीको वास्तविक जीवनसँग मेल खान्छ, ट्याग गर्नुहोस्।
22/09/2026

कता कता, तपाईं वा तपाईंको साथीको वास्तविक जीवनसँग मेल खान्छ, ट्याग गर्नुहोस्।

हिमालको हिउँ, पहाडको हरियाली र तराईको फाँट - फरक भूगोल, फरक संस्कृति, तर एउटै साझा पहिचान: नेपाल। विविधताले सजिएको हाम्र...
19/09/2026

हिमालको हिउँ, पहाडको हरियाली र तराईको फाँट - फरक भूगोल, फरक संस्कृति, तर एउटै साझा पहिचान: नेपाल। विविधताले सजिएको हाम्रो देशलाई नजिकबाट चिन्न आजै यात्राको संकल्प गरौँ। संविधान दिवसको हार्दिक शुभकामना!

हाम्रा यात्रालाई सुरक्षित र कामलाई सहज बनाउने हरेक यन्त्र र साधनलाई आजको विशेष दिनमा सादर सम्मान। विश्वकर्मा पूजाको शुभक...
17/09/2026

हाम्रा यात्रालाई सुरक्षित र कामलाई सहज बनाउने हरेक यन्त्र र साधनलाई आजको विशेष दिनमा सादर सम्मान। विश्वकर्मा पूजाको शुभकामना।

From the shadow of the Annapurnas to anywhere on the map. Where to next? ✈️ Book your international and domestic flights...
16/09/2026

From the shadow of the Annapurnas to anywhere on the map. Where to next? ✈️

Book your international and domestic flights today with Roaming Nepal – Pokhara.

To book your flight ticket, contact us:
📍 Pokhara, Nepal
📞 061-591401 | 402 | 9851213506
🌐 roamingnepal.com

रातो पहिरन, मनभरि उमङ्ग, अनि पाइलाभरि नयाँ गन्तव्यका रङ्ग। सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीजको मंगलमय शुभकामना! ❤️
14/09/2026

रातो पहिरन, मनभरि उमङ्ग, अनि पाइलाभरि नयाँ गन्तव्यका रङ्ग। सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीजको मंगलमय शुभकामना! ❤️

हरेक उकाली-ओरालीमा हाम्रो हात दह्रोसँग समात्ने पहिलो गाइड नै बुबा हुनुहुन्छ। आजको दिन ती सबै बुबाहरूलाई समर्पित, जसले हा...
11/09/2026

हरेक उकाली-ओरालीमा हाम्रो हात दह्रोसँग समात्ने पहिलो गाइड नै बुबा हुनुहुन्छ। आजको दिन ती सबै बुबाहरूलाई समर्पित, जसले हामीलाई संसार हेर्न सक्ने बनाउनुभयो।

भिसा लाग्यो तर टिकटको भरपर्दो विकल्प भेटिएन? ढुक्क हुनुहोस्! उत्तम फेयर, सिधा रुट र २४/७ सपोर्टका साथ तपाईंको अन्तर्राष्...
10/09/2026

भिसा लाग्यो तर टिकटको भरपर्दो विकल्प भेटिएन?

ढुक्क हुनुहोस्! उत्तम फेयर, सिधा रुट र २४/७ सपोर्टका साथ तपाईंको अन्तर्राष्ट्रिय यात्रालाई सहज बनाउँछ Roaming Nepal ले।

To book your flight ticket, contact us:
📍 Pokhara, Nepal
📞 061-591401 | 402 | 9851213506
🌐 roamingnepal.com

भगवान श्रीकृष्णको बांसुरीको धुनजस्तै तपाईंको हरेक यात्रा सुमधुर र आनन्दमय बनोस्। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्...
04/09/2026

भगवान श्रीकृष्णको बांसुरीको धुनजस्तै तपाईंको हरेक यात्रा सुमधुर र आनन्दमय बनोस्। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना! 🌸✨

When Roaming Nepal handles the tickets, pure wanderlust is all that’s left. Book yours now.To book your flight ticket, c...
02/09/2026

When Roaming Nepal handles the tickets, pure wanderlust is all that’s left. Book yours now.

To book your flight ticket, contact us:
📍 Pokhara, Nepal
📞 061-591401 | 402 | 9851213506
🌐 roamingnepal.com

त्रिशूली क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। बेपत्...
01/09/2026

त्रिशूली क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। बेपत्ता हुनुभएकाहरू सकुशल भेटिनुहोस् तथा शोकसन्तप्त परिवारजनमा यस अपूरणीय पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौँ। 🙏

यस दुःखद् घडीमा उद्धार, राहत तथा पुनःस्थापनामा खटिनुहुने सम्पूर्णप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।

प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि Roaming Nepal Travel & Tours को तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २,५१,०००/- (दुई लाख एकाउन्न हजार रुपैयाँ मात्र) आर्थिक सहयोग प्रदान गरेका छौँ।

हाम्रो सहयोग सानो होला, तर दुःखमा साथ दिने भावना ठूलो हो।
आउनुहोस्, हामी सबै मिलेर सकेको सहयोग गरौँ—किनकि सानो साथ पनि कसैका लागि ठूलो सहारा बन्न सक्छ। ❤️

दुःखमा साथ दिऔँ, मानवता जोगाऔँ। 🇳🇵🙏

Address

Lakeside-06, Khahare
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Roaming Nepal - Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category