Gautam Bandhu Tours & Travel

Gautam Bandhu Tours & Travel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gautam Bandhu Tours & Travel, Travel Company, Airport, Pokhara.

Let's join on tiktok too.
28/05/2025

Let's join on tiktok too.

Check out Gautam Bandhu Tours & Travels’s video.

नव वर्ष २०८२ सालको हार्दिक मंगलमय शुभकामना🎉नव वर्षको पावन अवसरमा सम्पूर्ण  आमाबुबा, दाजुभाइ, दिदीबहिनी, र स्वदेश तथा विद...
13/04/2025

नव वर्ष २०८२ सालको हार्दिक मंगलमय शुभकामना🎉
नव वर्षको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी, र स्वदेश तथा विदेशमा रहनु भएको साथीभाइहरुमा सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
"नयाँ वर्षको पावन अवसरमा नेपालका रमणीय स्थानहरूमा भ्रमणण गर्नुहोस्। हिमालयको साहसिक यात्रा र सांस्कृतिक धरोहरको अनुभव लिई २०८२ लाई अविस्मरणीय बनाउनुहोस् ।"

🚎 गौतम बन्धु टुर्स एण्ड ट्राभल्स

💺सिट बुक गर्नको लागी सम्पर्क नं:
☎️९८५६०३४१५३, 9856034153
📱९८४६०३४१५३, 9846053501

04/04/2025

दैनिक पोखरादेखि काठमाडौँसम्म र काठमाडौँदेखि पोखरासम्म बस सेवा

हाम्रो सुविधाहरु:
✅ आरामदायी सोफा सिट 💺
✅ बब्ल्यांकेट
✅फ्रि वाईफाई 📶
✅ नयाँ टेक्नोलोजी साउण्ड सिस्टम र स्मार्ट टि भि
✅ पानीको बोतल 🚰
✅ अनुभवी चालक
✅ मिठो बोली, नम्र व्यवहार

हाम्रो छुट्ने समय
▶️पोखराबाट बेलुका ७ बजे
▶️काठमाडौँबाट बेलुका ६:४० बजे

सम्पर्क नं:
☎️ ९८५६०३४१५३ / ९८४६०५३५०१
📱 9856034153 / 9846053501

Travel Company

Follow us on TIKTOK to view our busses videos in relastic.
06/02/2025

Follow us on TIKTOK to view our busses videos in relastic.

.bandhu.tou 113 Followers, 70 Following, 1085 Likes - Watch awesome short videos created by Gautam Bandhu Tours & Travels

सालिनदी स्नान गर्न जाउ!!!यहि माघ महिनाको ३० गते श्री स्वस्थानी ब्रत समाप्तीको दिन सालि नदी स्नान जानको लागि गौतम बन्धु ट...
24/01/2025

सालिनदी स्नान गर्न जाउ!!!

यहि माघ महिनाको ३० गते श्री स्वस्थानी ब्रत समाप्तीको दिन सालि नदी स्नान जानको लागि गौतम बन्धु टुर्स एण्ड ट्राभल्सले पोखरादेखि सालिनदीसम्म जान आउनको लागि सुविधा सम्पन्न बस व्यवस्थापन गर्ने भएको छ।

यात्रा आरम्भ: २०८१ माघ २९ गते साँझ ६ बजे पोखराबाट हिड्ने
दोस्रो दिन: २०८१ माघ ३० गते सालि नदी र पशुपतिनाथ मन्दिर दर्शन गरि पोखरा फर्कने

समयमै आफ्नो सिट बुक गरि सुरक्षित गर्नुहोस्।

सम्पर्क नं: ९८५६०३४१५३ / ९८४६०५३५०१
Contact number: 9856034153 / 9846053501

Let's visit the POKHARA❤️
25/12/2024

Let's visit the POKHARA❤️

🎊 खुसीको खबर!!! खुसीको खबर!!!🎊गौतम बन्धु टुर्स एण्ड ट्राभल्सको VIP SOFA SEATER BUS 🚍भोलिदेखि पोखरा काहुँखोलादेखि काठमाडौ...
01/12/2024

🎊 खुसीको खबर!!! खुसीको खबर!!!🎊

गौतम बन्धु टुर्स एण्ड ट्राभल्सको VIP SOFA SEATER BUS 🚍भोलिदेखि पोखरा काहुँखोलादेखि काठमाडौँसम्म दैनिक बस सेवा सुचारु हुने भएको छ।

▶️बिहान ७ बजे काहुँ खोलाबाट - महेन्द्रपुल - सभागृह - सिर्जनाचोक - हलनचोक - टुरिष्ट बसपार्क - पृथ्वीचोक हुदै काठमाडौं

▶️बिहान ८:०५ बजे काठमाडौँ गंगबु बसपार्कबाट पोखरा (पृथ्वीचोक - टुरिष्ट बसपार्क - हलनचोक - सिर्जनाचोक - सभागृह - महेन्द्रपुल - काहुँ खोलासम्म)

💺सिट बुक गर्नको लागी सम्पर्क नं:
☎️९८५६०३४१५३, 9856034153
📱९८४६०३४१५३, 9846053501

बाला चतुर्दशी विशेष!!!यही मंसिर १५ गते परेको बाला चतुर्दशीको दिन गौतम बन्धु टुर्स एण्ड ट्राभल्सले पोखरा देखि देवघाटसम्म ...
24/11/2024

बाला चतुर्दशी विशेष!!!

यही मंसिर १५ गते परेको बाला चतुर्दशीको दिन गौतम बन्धु टुर्स एण्ड ट्राभल्सले पोखरा देखि देवघाटसम्म जान आउनको लागि बस संचालन गर्ने भएको छ|

समयमै सम्पर्क गरि आफ्नो सिट बुक गर्नु होला

सम्पर्क नम्बर:
📞9856034153
📱9846053501

नोट: हजुरको योजना बनेको स्थानको लागी पनि बस रिजबको सुबिधा पाउनु हुनेछ||

"मंसिर महिना बिबाहको महिना"यस मंसिरमा हजुरको विवाह💍 कार्यक्रमको‌ लागि कार,🚗,‌जिप🚙 तथा बस🚍 चाहिएमा हामीलाई सम्झनुहोस्।हजु...
17/11/2024

"मंसिर महिना बिबाहको महिना"

यस मंसिरमा हजुरको विवाह💍 कार्यक्रमको‌ लागि कार,🚗,‌जिप🚙 तथा बस🚍 चाहिएमा हामीलाई सम्झनुहोस्।

हजुरको घरको कार्यक्रमलाई थप आकर्षण बनाउन हामी हजुरहरूलाई सफा र नयाँ साधन उपलब्ध गराउने छौ।

सम्पर्क नं:
📱 9856034513
📱 9846053501

Address

Airport
Pokhara

Telephone

+9779856034153

Website

Alerts

Be the first to know and let us send you an email when Gautam Bandhu Tours & Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gautam Bandhu Tours & Travel:

Share

Category