Hamro Soaltee Tours & Travels Pvt Ltd

Hamro Soaltee Tours & Travels Pvt Ltd * Domestic & International -Air
Ticketing
* Ultralight Flight Booking
* International Courier Service
*Tourist Bus,Car,ven Jeep servics

04/11/2021

२०७८ सालको पावन अबसर मा सम्पुर्ण मेरा
आमा बाबा दाजु भाई दिदिबहिनी ईस्ट मित्रहरू मा
दिपावली को हार्दिक मंगलमय शुभकामना

Good Morning Pokhara
13/09/2021

Good Morning Pokhara

29/12/2019

😀😀😀😀

24/06/2019

Pokhara to Kathmandu
24 Jun 2019 aaja
fare 3000
Mob 9856025733

13/03/2019
22/01/2019

नियमित बिहानमा तातोपानीमा नुन राखेर पिउनुहोस् ! पाउनुहुनेछ यस्ता समस्याबाट छुटकारा
जेन्सी । प्रत्येक दिन बिहान तातो पानीमा हल्का नुन राखेर पिउदा शरिरलाई फाइदा हुन्छ ।

नुन पानीको स्वास्थ्यमा हुने फाइदा यस प्रकार छन् :

१. मजबुत हडडीः यसमा क्यालिसयम पाइने हुनाले हड्डी बलियो हुन्छ।

२. मोटोपन न्यून गर्छः नुन पानीले शरिरको कोषहरुमा आवश्यक पोषण तत्व पुर्याउछ र मोटोपन घटाउछ।

३. एसिडिटीः यसले पेटमा ग्यास जम्मा हुनबाट रोक्छ । नियमित पिउदा एसिडिटिको समस्या घट्छ।

४. थाइराइडः यसले थाइराड हर्मनलाई नियन्त्रण गर्छ । थाइराईडाको समस्या न्यून हुन्छ।

५. स्वस्थ छालाः यसमा सल्फर वा क्रोमियल हुन्छ जसले छाला सफा र नरम बनाउछ ।

६. निद्राको समस्या समाधानः यसले शरिरको कार्टिसोल र एड्रोनलाईन जस्तो खतरनाक स्ट्रेस हर्मनलाई घटाउछ जसका कारण राम्रो निन्द्रा लाग्छ।

७. व्याक्टेरियाबाट बचाउछः यसमा एन्टि व्याक्टेरियल तत्व हुन्छ । शरिरमा भएका खतरनाक व्याक्टेरियाको नाश हुन्छ ।

८. पाचन पक्रियामा सुधारः नुनपानीले शरिरको सेलीवरी ग्लान्डलाई सक्रीय गर्छ । यो ग्लान्डले पाचनमा सुधार ल्याउछ।

२०७५ माघ ३ गते १६:३४ मा प्रकाशित ajako khaber

Hamro Soaltee Tours & Travels
06/08/2017

Hamro Soaltee Tours & Travels

* Domestic & International -Air
Ticketing
* Ultralight Flight Booking
* International Courier Service
*Tourist Bus,Car,ven Jeep servics

03/10/2016

विजयादशमी २०७३ को उपलक्ष्यमा सम्पूर्ण अाफन्तजन ईष्टमित्र अग्रज साथिभाईमा हार्दिक शुभकामना । दुर्गाभवानिले यहाँहरूको सुस्वास्थ्य दीर्घायु सुख र समृद्भि प्रदान गरून् भन्ने मंगलमय कामना गर्दै हाम्रोधार्मिक परम्परा र संस्कृतिलाई अनुशरणगरि मितव्ययीरूपमा दसैंलाई उल्लासपूर्ण रूपमा मनाऊ भन्ने हार्दिक अाग्रह समेत गर्दछु ।

Address

Mustang Chowk
Pokhara

Telephone

+97761460013

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Soaltee Tours & Travels Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Soaltee Tours & Travels Pvt Ltd:

Share

Category