07/05/2026
स्कटल्याण्ड र अमेरिकासंग खेलिने ४ एकदिवसीय खेलको लागि अनिल शाह कप्तानीको नेपाल 'ए' टोलि। नेपाल 'ए' ले आज स्कटल्याण्डसंग, भोलि अमेरिकासंग खेल्नेछ। यस्तै शनिवार स्कटल्याण्डसंग तथा सोमबार अमेरिकासंग खेल्ने तालिकाछ।