
01/10/2024
बिगत 13 बर्ष देखिको हाम्रो अनवरत प्रयास , मेहनत , साथै मेरा मान्यजनको आशिर्वाद , यो बिचमा एस कार्यालयमा कार्यरत विभिन्न कर्मचारीहरु , एस बिचमा हामीलाई धेरै भन्दा धेरै विश्वास गर्नु हुने ,हाम्रा प्रिय ग्राहक ,शुभचिन्तक , शुभेक्छुक , विभिन्न साझेदारहरुको साथ् सहयोग उचित सल्लाहले यो उपहार प्राप्त गर्ने अवसर जुराई दिनु भएको मा हृदय बाटै धेरै धेरै धन्यवाद दिन चाहनछौ !!