Chowkkot-चोककोट गाउँ-HomeStay

Chowkkot-चोककोट गाउँ-HomeStay Chowkkot (Nepali:चोककोट ) is going to popular scenic tourist destination with an elevation of 1448 metres above sea level in Tanahun District.

Chockkot is also known as Agro model tourism village. It lies in Bhanu -10 Municipality of Nepal.

जीवन मरणशील छ।अजम्बरी कोही छैन जन्म र मृत्यु मानव जीवन को चक्र नै हो।हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।हजुरको आत्माले शा...
02/12/2025

जीवन मरणशील छ।अजम्बरी कोही छैन जन्म र मृत्यु मानव जीवन को चक्र नै हो।
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
हजुरको आत्माले शान्ति पाओस।यश शोकाकुल घडीमा भगवान बुद्धले वहाँको सम्पूर्ण परिवार जनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन।

28/06/2025

चोकेली ले हल्का रमाईलो गर्दै

"बाचा कसम "
20/06/2025

"बाचा कसम "

Presenting new Nepali kauda song Bacha Kasam by Sagar Ale & Deepa lama, penned & composed by Unik Thapa Magar, featuring Rajani Gurung, Manoj Gurung & Tham ...

नयाँ गाउँ घाँटु खोई
09/06/2025

नयाँ गाउँ घाँटु खोई

नयॅा गाउॅ खोइ Part-2 | Having The Great Exercise Of My Own Gurung CultureYour queries;Gurung culture Gurung dance Daily vlogDaily vlogFunny Samithesonpari ...

2082/02/24 gate sanibar sangdo palri buddha gumba tamu samaj sundar bazar ko nimntrana sabai jana tayari abasthama rahan...
22/05/2025

2082/02/24 gate sanibar sangdo palri buddha gumba tamu samaj sundar bazar ko nimntrana sabai jana tayari abasthama rahanu hola.

04/05/2025
समस्या पनि अती नै भो।कसरी समाधान गर्ने भन्ने तिर लाग्ने कमै मात्रमा होला यो ठाउमा न बिकास न योजना भने झै भईरहेको छ यो चो...
11/03/2025

समस्या पनि अती नै भो।
कसरी समाधान गर्ने भन्ने तिर लाग्ने कमै मात्रमा होला यो ठाउमा न बिकास न योजना भने झै भईरहेको छ यो चोक कोट गाउँमा ।यस्तै क्रममा केही साल पहिले प्रदेस सरकार बाट खानेपानी योजना पर्न सफल पनि भएको थियो र सोही योजना कामहरु पनि भईरहेको थियो र काम हुँदै जाने क्रममा बिबिध समस्या हरु ले र प्रदेस सरकार बाट बजेट पनि उपलब्ध हुन नसकेको खन्डमा चोक कोट को जनता अझ निराशाजनक भईरहेको थियो। यहि शिलशिलामा केही समय अघि हाम्रै वडाका प्रतिनिधि अर्थात वडा अदध्क्ष श्री हरिहर उप्रती ज्यु र नगर प्रमुख श्री आन्नद राज त्रिपाठी ज्यु र हामी गाउँ का केही ब्याक्ति हरु पनि साथमा नेपाल बिधुत प्राबिधीकरण लमजुङको अफिसमा गई बिधुत कार्यलय प्रमुख ज्यु संग समस्या को बिषय मा छलफल गर्दै नगर प्रमुख ज्यु ले आफ्ना पाटी गत हिसाबले र विभिन्न पाटीका सदस्य ,नेता लगायत संघ संस्था मा पहल पनि गर्नुभयो र लमजुङ बिधुत कार्यलय प्रमुख जिल्ला खानेपानी सबै ठाउमा पहल गरि हाल केही समस्याको समाधान भएको छ धन्यबाद हजुर हरुलाई। साथै वडा अदध्क्ष ज्यु र नगरप्रमुख आनन्द राज त्रिपाठी ज्यु ले भन्नु भएको पनि छकि कोट गाउँको जनता लाई खानेपानीको समस्या लाई हामी जसरी भएपनि समाधान गर्छौं भनेर ।याद गरोस कि खानेपानी जस्तो समस्या लाई पनि आलटाल मै नजाओस भनेर।वडा अदध्क्ष ज्यु लाई पनि पुन आग्रह गर्न चाहन्छु।भानु नगरपालिका ले यो क्षेत्रलाई पर्यटन क्षेत्रघोषणा गरेको छ भनेर।अबको दिनमा त्यहि हिसाबले बिकासको काम मा अझ बढि पहलकदामि बढोस भनेर।

चोककोट गाऊॅं को प्रस्तुती “ ङोलो ङोल्स्यो” 🎶 Music Video
14/02/2025

चोककोट गाऊॅं को प्रस्तुती “ ङोलो ङोल्स्यो”
🎶 Music Video

Chwok Kot Village Presents:- Ngolo Ngolsyo - Rk Gurung | Nitu Pun | Bijay Pun,Ganeshman Ghale,Chahana ,Nanu Kauraha Song 2025 ...

13/02/2025

🙏भोलि दिनको 4 बजे तपाईहरु माझ आउदैछ 🙏

Address

Tanahun
33900

Website

Alerts

Be the first to know and let us send you an email when Chowkkot-चोककोट गाउँ-HomeStay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chowkkot-चोककोट गाउँ-HomeStay:

Share