BANDIPUR, TANAHUN, NEPAL

BANDIPUR, TANAHUN, NEPAL BANDIPUR IS ALL ABOUT HEAVEN.....!!!
आनन्द को गाँउ, मज्जा को ठाउ‌‌‍‍ॅं!! We will start sharing advertisement for local business and boost local economy.

BANDIPUR IS ALL ABOUT HEAVEN.....!!!

25/08/2026
करिव एक दशक पछि नेपाली चलचित्र क्षेत्रमा फरक चरित्र निर्वाह गर्दै पुनरागमन गरेकी नयीका निरुता सिंह लाई शुभकामना ।
21/08/2026

करिव एक दशक पछि नेपाली चलचित्र क्षेत्रमा फरक चरित्र निर्वाह गर्दै पुनरागमन गरेकी नयीका निरुता सिंह लाई शुभकामना ।

आजबाट हामीले आधिकारिक रूपमा प्रचार–प्रसारलाई तीव्रता दिँदै चलचित्र सारथीको फर्स्ट लुक सार्वजनिक गरेका छौँ। ❤️
हाम्रो यो यात्रामा यहाँहरूको निरन्तर माया, साथ र सहयोग रहनेभन्ने पूर्ण विश्वास निर्माण टिमले लिएको छ।

माया र आशीर्वाद दिइरहनुहोस्। 🙏❤️
Niruta Singh

प्रदर्शन मिति :- मंसिर ११ ,नोभेम्बर २७ गते

हाम्री आमा, हाम्री प्रेरणा । हामी आभारी छौं । भञ्ज्याङ ।
07/08/2026

हाम्री आमा, हाम्री प्रेरणा ।
हामी आभारी छौं । भञ्ज्याङ ।

12/05/2026

Bandipur मा परम्परागत रूपमा गरिने स्लेट खानी उत्खनन (Slate Mining) गाउँको पुरानो निर्माण संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण काम मानिन्थ्यो।
पहाडका चट्टान काटेर निकालिने कालो वा खरानी रंगको स्लेट ढुंगा घरको छाना छाउन, भित्तामा सजावट गर्न तथा बाटो निर्माणमा प्रयोग गरिन्थ्यो।
पहिले स्थानीय मजदुरहरूले हातैले चट्टान फुटाएर तह–तहमा स्लेट निकाल्ने गर्थे। यो काम निकै मेहनत, सीप र जोखिमपूर्ण मानिन्थ्यो। उत्खनन गरिएका स्लेटहरू बन्दीपुर मात्र नभई आसपासका गाउँ तथा बजारहरूमा पनि बिक्री हुने गर्थे।

Good Luck Guys
08/05/2026

Good Luck Guys

बन्दिपुरमा हाेमस्टे सर्किटसँग साईकल लेन जाेड्दै
बैशाख २५ / डिपि अधिकारी
तनहुँकाे बन्दिपुरमा हाेमस्टे प्रवर्दन गर्न हाेमस्टे सर्किटसँग साईकल लेन जाेडिने भएकाे छ । बन्दिपुर आएका पर्यटकलाई गाउँ-गाउँ सम्म पुर्याएर पाहुनाकाे बसाई लम्ब्याउन हाेमस्टे सर्किटकाे अवधारणा ल्याईएकाे बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयाे । यहाँका ग्रामीण पर्यटकीय गन्तव्यहरू सहित साइकलिङ रुटहरुको प्रवर्द्धन गर्ने उद्देश्यले यही वैशाख २६ गते शनिबार बन्दीपुर गाउँपालिकाको आयोजना तथा नेपाल साइकलिङ महासङ्घको प्राविधिक सहयोगमा हुने साइकलिङ प्रतियोगिताको पूर्वसन्ध्यामा बन्दिपुरमा साइक्लिङ र्‍याली निकालिएको छ ।
टाेलिले शनिबार धरमपानीबाट बन्दिपुर सम्मकाे साईक्लिङ प्रतियोगितामा भाग लिने संचारकर्मी दिपेन्द्र भण्डारीले जानकारी दिनुभयाे ।

15/04/2026

On the occasion of Nepali New Year 2083, visitors dressed in the traditional attire of Nepal’s diverse ethnic communities—capturing memories and celebrating our heritage, identity, and beauty. 🇳🇵📸
Photo Courtesy Prashanna Shrestha

Address

BANDIPUR
Tanahun
0977

Alerts

Be the first to know and let us send you an email when BANDIPUR, TANAHUN, NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share