CNP Guide Office

CNP Guide Office every person who would like to visit our Chitwan national park we provide every activities at Chitwa

22/07/2026
22/07/2026

प्रधानमन्त्री बालेनको बोल्ड कदम, अर्थमन्त्रीलाई नैतिक झापड, जनताले दिए बालेनलाई धन्यवाद!
>जनताको चर्को असन्तुष्टिपछि प्रधानमन्त्री बालेनले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत 'समता कर' तत्कालका लागि फिर्ता लिएका छन्! अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि, आम नागरिकलाई महँगीको थप भार नपरोस् भन्दै सरकारले यो बोल्ड निर्णय लिएको हो। कर हटाइए पनि गरिब र विपन्नका लागि निजी अस्पतालमा १० प्रतिशत निःशुल्क बेड र कलेजमा १० प्रतिशत छात्रवृत्ति भने कडाइका साथ लागू गरिने प्रधानमन्त्रीले स्पष्ट पारेका छन्। जनताको आवाज सुनेर तत्काल निर्णय सच्याउने बालेनको यो जनमुखी कदमले यतिबेला चौतर्फी प्रशंसा पाइरहेको छ!

22/07/2026

बधाई रबिन्द्र ढाँट 👊👊

एमएमए अन्तराष्ट्रिय खेलाडी रविन्द्र ढाटभाटभटेनी सुपरमार्केटको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । अन्तराष्ट्रिय खेलमा सहयोग पुर्याउने उद्धेश्यले रविन्द्रलाई ब्राण्ड एमबेसडर नियुक्त गरिएको भाटभटेनीले जनाएको छ । रविन्द्रले अब भाटभटेनीबाट तीन वर्षसम्म नगद र जिन्सी सहयोग पाउनेछन् ।

सम्झौताको रकम दुवै पक्षले नखुलाएपनि प्रायोजकको रुपमा भाटभटेनीले तीन वर्षमा करिब ४० लाख नगद र १० लाखको जिन्सी गरी ५० लाख रुपैयाँ बराबरको सहयोग गर्ने बताईएको छ । जेनजी आन्दोलनमा सबैभन्दा धेरै क्षति भएको मीन बहादुर गुरुङको भाटभटेनीले अन्य धेरै क्षेत्रमा सहयोग ष्र्दै आएको छ ।

11/12/2021

खिया लागेको हँसिया हतौडा,
ग्रहण लागेको सुर्य,
खोक्रो किरा लागेको रुख,
जुट्ने फुट्ने तर उदेश्य एकै हो देश लुट्ने …

23/11/2021

Address

Chitwan National Park
Tandi
00977

Alerts

Be the first to know and let us send you an email when CNP Guide Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CNP Guide Office:

Shortcuts

Share