Visit Palpa

Visit Palpa The main purpose of building this website is to expand tourism promotion in Palpa, Nepal.

11/06/2026

पाल्पाको ऐतिहासिक मुलढोका पुनर्निर्माण अन्तिम चरणमा
पाल्पा, जेठ २० ।
सुनिल कार्की ।

पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित मुलढोकाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

तानसेनको पहिचान बोकेको मुलढोका पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ। निर्माणको अधिकांश काम सम्पन्न भइसकेको र अब अन्तिम सजावट तथा सौन्दर्यीकरणका काम भइरहेको सम्बन्धित निकायले जनाएको छ।

वि.सं. १९८७ सालमा निर्माण गरिएको ऐतिहासिक मुलढोका विभिन्न समयमा जीर्ण बन्दै गएपछि यसको मौलिक स्वरूप जोगाउने उद्देश्यले पुनर्निर्माण थालिएको हो। पुनर्निर्माणमा परम्परागत वास्तुकला, काठको कलात्मक बुट्टा र पुरानो संरचनाको शैलीलाई संरक्षण गरिएको छ।

26/05/2026

Address

SITALPATI
Tansen

Alerts

Be the first to know and let us send you an email when Visit Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Visit Palpa:

Share