06/04/2025
हाम्रो गर्व, तपाईंहरूको आगमन!
चोंलुङ साहित्यिक महोत्सव २०८१ को अवसरमा नेपालका विशिष्ट साहित्यकार, सिर्जनाकार, चर्चित कविहरू, प्रतिष्ठित पत्रकारज्यूहरू लगायतका महानुभावहरूको आगमन अन्नपूर्ण होटल एण्ड लजमा भएकोमा हामी अत्यन्तै गौरवान्वित भएका छौं।
हाम्रो होटलमा उहाँहरूको स्वागत तथा सेवा गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ। यस्तो ऐतिहासिक र सिर्जनात्मक कार्यक्रमको सहभागी बन्न पाएकोमा अन्नपूर्ण होटल परिवार धन्यवाद र आभार प्रकट गर्दछ।
"हाम्रो सेवा, तपाईंहरूको सन्तुष्टि — यही हो हाम्रो अभियान!"
पुनः स्वागत छ, सधैँ हाम्रो होटललाई माया गरिरहनुहोस्।
#साहित्यिक_यात्रामा_हाम्रो_साथ