CTDS

CTDS From the various Hills of Chandragiri you can observe spectacular mountains and famous for pilgrimage

31/12/2024

तपाइँ तपाइको परिवारलाई नयाँ बर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!

नयाँ वर्षले नयाँ योजना र नयाँ सङ्कल्पको जागरूकताका साथ जागरण लेराओस, जिवन जिवन जस्तै होस, खुसी होस, आनन्द होस । नव वर्षको मङ्गलमय शुभकामना ।

मत्स्यनारायण पर्यटन प्रवर्धन समिति र चन्द्रािगरि ९ वडा कार्यालयको सयुक्त आयोजनामा यही पौष १३ गते हुन गहिरहेको पदयात्रा क...
26/12/2024

मत्स्यनारायण पर्यटन प्रवर्धन समिति र चन्द्रािगरि ९ वडा कार्यालयको सयुक्त आयोजनामा यही पौष १३ गते हुन गहिरहेको पदयात्रा कार्यक्रम समन्धि केही महत्वपूर्ण जानकारीहरु मत्स्यनारायण प्रबेश द्वारमा ७:०० बजे भेला भइ केही समय सहभागी साथीहरू लाइ स्वागत गर्ने बिषेश अतिथी बाट उदघाटन कार्यक्रम हुने ८:०० बजे पछि पदयात्रा कार्यक्रम सुरु हुनेछ हामी मत्स्यनारयण मन्दिर शान्ति स्टुपा/ हुदै भष्मासुर डाडा ३ तीन घण्टा उकालो हिँडेने छौ तेस पछि १ एक घण्टा ओरालो बाटो हिडेर छापडाँडामा पुगने छौ तेस पछि फेरी ओरालो हिडेर १ एक घण्टा ३० मिनेटमा मलगाडे पोखरी' पुगी हामी खाना खाने नाच्ने कार्यक्रम गरि समापन गरिने छौ/ साथै तपाईले बिर्सन नहुने कुरा झोला बोक्नुस हाइकिङ लठी हलका खाने कुरा नियमित खाने औषधि (पानी १ बोटल)( छाता) (फलफूल )( स्नेकर चकलेट)( चश्मा)(मोबाइल फुल चार्ज) अनुसासित। शान्त भइ प्रकृतिलाई नियाल्दै मनोरम दृश्य अवलोकन गरी होहल्ला नगरी हामी पदयात्रा गरौ बिस्तारै हिडौ यो पदयात्रा कुनै प्रतिस्पर्धा हौइन सकि नसकी जबर्जस्ती गन्तव्यमा पुग्नै पर्छ भने छैन सक्नु।हुन्न गाह्रो भयो भने छोटो बाटो हुदै फर्कन पनी सक्नु हुन्छ ( जंगल भित्र जथाभावी फोहोर नगरौ) आशा छ पदयात्रा कार्यक्रम रमाइलो हुनेछ ,जय मत्स्यनारायण 🙏जय हाइकिङ l
मत्स्यनारायण पर्यटन प्रवर्धन समिति र चन्द्रािगरि ९ वडा कार्यालय

Hamro Chandragiri Darpan
23/11/2024

Hamro Chandragiri Darpan

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा चन्द्रागिरी जेष्ठ  नागरिक समाज धार्मिक महोत्सव - २०८१ कलस यात्रा सहितकाे उद्धाटन ...
05/09/2024

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा चन्द्रागिरी जेष्ठ नागरिक समाज धार्मिक महोत्सव - २०८१ कलस यात्रा सहितकाे उद्धाटन कार्यक्रममा सहभागी हुनु भएका ब्यक्तित्वहरू को उपस्थिति प्रती हार्दिक धन्यवाद ।

Address

Tribhuwan Raj Path
Thankot
44600

Website

Alerts

Be the first to know and let us send you an email when CTDS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CTDS:

Share