21/02/2024
डाइरेक्ट सम्पर्क गर्न वा real easte का कम्पनी हरु ले पनि सम्पर्क गर्नु होला ।।
विषय : घर बिक्रि
📲 9864371548
✅ कोहलपुर ११ न्युरोड, गोलपार्क बाट पुर्व
✅डबल लेन ३० मिटर बाटोमा ब्यापारिक एरिया उत्तर फर्केको ९ मिटर मोहडा अघाडि ९ .५ धुर
✅२ तला घर १ ढलान माथि जस्ता भएको
✅ ग्राउण्ड फ्लोरमा ( २ सटर - २ कोठा ,सटर हल र कोठा १ को सटर ) भित्र पक्कि भर्यान ,ट्वाईलेट वाथरूम पहिलोतल्ला मा १हल १कोठा
✅पछाडि तरकारी बारी भएको ४ कोठा बराबर ।
✅ चिल्ड्रेन पार्क नजिक
✅ गोल पार्क भिउ टावर नजिक
✅ २ तर्फबाट हाइवे नजिक
✅ स्कुल कलेज नजिक
✅हस्पिटल नजिक नेपालगन्ज मेडिकल कलेज बाटोमा
✅मालपोत कार्यलय र नापिसाखा २०० मिटर नजिकै । ✅२०० मिटर मा २ अस्पताल बन्दै । ✅ठूला पार्क २० मिटर मा घर पछाडी । ✅नेपाल कै राम्रो टाउन प्लानिङ कोहलपुर ।
✅ ४२ हजार मासिक भाडा वा बर्सेनि ५ लाख भाडामा जाने घर । डाइरेक्ट घर वाला को नम्बर 9864371548 मिल्छ सिधै सम्पर्क गर्नुहोला मिलाएर दिनुहुन्छ ।
Real Estate Dhangadi