Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल

  • Home
  • Nepal
  • Bajhang
  • Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल
Directions Website Contact the business

Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल A part of Sudurpashchim Province, is one of the seventy-seven districts Bajhang of Nepal.
(3)

16/10/2026

दामि दामि।

दाजुभाई तथा दिदीबहिनीहरु मेरो घरेरी एक कट्ठा बिक्रीमा छ   लोकेशन हो।धनगढीको फुलबारीमा पच्चीस घर  हुलाकी रोडको एक पलाट पछ...
15/10/2026

दाजुभाई तथा दिदीबहिनीहरु मेरो घरेरी एक कट्ठा बिक्रीमा छ लोकेशन हो।
धनगढीको फुलबारीमा पच्चीस घर हुलाकी रोडको एक पलाट पछाडी डिपो बाट जादा दायाँ तिर एक कट्ठा पुरा छ नम्मरी जग्गा हो कसैलाइ चाहियको छ भने दशैँमा सुलभ मुल्यमा मिलाएर एक लाख डिस्काउन्ट र छ महिना जती पैसा जम्मा गर्नकालागि टाइम पाइने छ मेरो आफ्नै घरेरी हो म दलाल कमिशन खोर होइन मेरो सम्पर्क नम्बर
नगद दिएर पुरा एकसाथ किलीअर गरे वाफत अझै डिस्काउन्ट हुनेछ (सावधान )तराइमा घर जग्गा लिदा धेरै होसियार हुनुहोला दलाल माफियाको बिगबिगी छ आफ्नै नातेदारको पनि भरोसा नगर्न अनुरोध गर्दछु मैलेदेखे जानेको कुरा आफन्त भन्नेहरु बाट कयौ लुटियका छन।
ज्ञान बहादुर खत्री
IND 9035208405
IND 8892469815

गोरखा जिल्ला,चुमनुब्री गाउँपालिकामा गएको विनाशकारी पहिरोपछि अहिलेको अवस्था निकै चुनौतीपूर्ण बनेको छ। पहिरोका कारण स्थानी...
11/10/2026

गोरखा जिल्ला,चुमनुब्री गाउँपालिकामा गएको विनाशकारी पहिरोपछि अहिलेको अवस्था निकै चुनौतीपूर्ण बनेको छ। पहिरोका कारण स्थानीय बासिन्दाले आवतजावत, दैनिक जीवनयापन तथा आवश्यक सेवासुविधामा कठिनाइ भोग्नुपरेको छ।

प्राकृतिक विपत्तिको यस घडीमा सबैले धैर्य,सावधानी र एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्न आवश्यक छ। सम्बन्धित निकायबाट उद्धार,राहत तथा पुनःस्थापनाका कार्यहरू अझ प्रभावकारी रूपमा अगाडि बढून् भन्ने अपेक्षा गरिएको छ।

चुमनुब्रीको सुन्दर भूभाग फेरि सुरक्षित र सहज अवस्थामा फर्कियोस् भन्ने कामना।

09/10/2026

तुई होइकि गोठालि।

09/10/2026

कलेजि सुकन्छ।

03/10/2026

गाजो कटाई।

03/10/2026

गाउको याद।

30/09/2026

बर पिपल चौतारी का।

Address

Bajhang

Alerts

Be the first to know and let us send you an email when Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल:

Shortcuts

Share