अर्जेवा Arjewa, Baglung

  • Home
  • अर्जेवा Arjewa, Baglung

अर्जेवा Arjewa, Baglung A small beautiful hilly village almost 500 household Dhawlagiri zone Baglung district Nepal

Thanthap Bhagwati temple   Baglung Height: Approximately 1,500 to 2,000 meters above sea level.Religion: Hinduism (dedic...
18/07/2026

Thanthap Bhagwati temple Baglung
Height: Approximately 1,500 to 2,000 meters above sea level.
Religion: Hinduism (dedicated to Goddess Bhagwati). The temple is famous for traditional rituals, including animal sacrifices during festivals, and is often visited alongside the historic Khadka Kot (weapons house).
Temperature: A humid subtropical to temperate climate.
Average temperatures range from 15°C to 25°C in the spring/summer and drop to 5°C to 15°C during winter.
Distance to Thanthap BhagwatiFrom Baglung Bazaar: Approximately 30-40 km (depending on the specific trail/road network heading south towards Arjewa/Paiyun).
From Pokhara: Approximately 105 km via road, typically taking about 3.5 to 4.5 hours by jeep or bus (routing via the Kaligandaki Corridor).
From Kathmandu: Approximately 305 km, requiring a road trip of 9 to 10 hours.

https://www.nayapatrikadaily.com/news-details/199856/2026-07-14
14/07/2026

https://www.nayapatrikadaily.com/news-details/199856/2026-07-14

‘हामीलाई मल, बिउ वा अनुदानका कार्यक्रमभन्दा पहिले हामीले लगाएको खेती बाँदरबाट जोगाइदिनुस्। बाँदर नियन्त्रण

गण्डकी प्रदेशमा अन्ततः गाँजा खेतीले वैधानिकता पाएको छ ।प्रदेश सभाले बिहीबार औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा ख...
13/07/2026

गण्डकी प्रदेशमा अन्ततः गाँजा खेतीले वैधानिकता पाएको छ ।
प्रदेश सभाले बिहीबार औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धी विधेयक सर्वसम्मत पारित गरेपछि औपचारिक रूपमा यसको बाटो खुलेको हो ।
अब सरकारी संयन्त्रमा कम्पनी दर्ता गरी खेतीको अनुमति लिन सकिनेछ। अनुमति पत्रको अवधि ५ वर्षको हुनेछ भने औषधिजन्य र औद्योगिक प्रयोजनका लागि छुट्टाछुट्टै दस्तुर तोकिनेछ । यस ऐतिहासिक निर्णयले प्रदेशको आर्थिक तथा औद्योगिक विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
औषधीजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुलाउने गण्डकी प्रदेशको निर्णय तपाईंलाई कस्तो लाग्यो ?
https://ekantipur.com/gandaki-pradesh/2026/07/09/the-way-is-opened-for-marijuana-cultivation-in-gandaki-01-05.html
https://www.ratopati.com/story/576150/from-now-on-marijuana-cultivation-will-be-allowed-in-gandaki-bill-passed
https://nepalkhabar.com/gandaki/280203-2026-7-9-19-28-9

13/07/2026

https://www.onlinekhabar.com/2026/04/1909198/come-to-beni-bazaar-my-love
11/04/2026

https://www.onlinekhabar.com/2026/04/1909198/come-to-beni-bazaar-my-love

हुनत म्याग्दीको परिचयमा म्यागासेसे पुरस्कार विजेता, पूर्वमन्त्री तथा भर्खरै निर्वाचित सांसद महावीर पुन थपिएका ...

24/03/2026

पर्वतमा बोलेरो जिप दुर्घटना
कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।
जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जीप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जीपमा ३५ वर्षीय चालक एक्लै रहेका थिए। चालक परियारको उद्धार गरी प्रदेश अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ।
वर्षाका कारण उकालो बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिए।

*कालीगण्डकी नदी दोहनसम्बन्धि संयुक्त वक्तव्य*मिति: २०८२ साल चैत्र ५ गतेहामी नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु, जनताको जन...
19/03/2026

*कालीगण्डकी नदी दोहनसम्बन्धि संयुक्त वक्तव्य*

मिति: २०८२ साल चैत्र ५ गते
हामी नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु, जनताको जनादेश र दायित्वबोधका साथ कालीगण्डकी नदीको अनाधिकृत दोहनको अन्त्य र कालीगण्डकी नदी संरक्षणको आवश्यकतालाई मनन गर्दै यो संयुक्त वक्तव्य जारी गर्दछौँ ।

सुशील खड्का - बागलुङ - १
सोम शर्मा - बागलुङ - २
सागर भुसाल - पर्वत

______हाम्रा माननीयसुशील खड्का – संक्षिप्त परिचयनाम: सुशील खड्काउमेर: ३९ वर्षदल: Rastriya Swatantra Partyनिर्वाचन क्षेत्...
11/03/2026

______हाम्रा माननीय

सुशील खड्का – संक्षिप्त परिचय
नाम: सुशील खड्का
उमेर: ३९ वर्ष
दल: Rastriya Swatantra Party
निर्वाचन क्षेत्र: बागलुङ–१
पद: प्रतिनिधि सभा सदस्य (निर्वाचित)

पृष्ठभूमि
बागलुङ नगरपालिका–३ गुठीमा जन्मिएका सुशील खड्का अमेरिका अध्ययनपछि करिब १२ वर्षअघि नेपाल फर्केर उद्यम र सामाजिक कार्यमा सक्रिय भएका युवा नेता हुन्। उनले अन्तर्राष्ट्रिय ज्ञान र अनुभव बागलुङको विकासमा प्रयोग गर्ने लक्ष्यसहित राजनीतिमा प्रवेश गरेका हुन्।

शिक्षा
- अमेरिकाबाट केमिकल इन्जिनियरिङ र अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन।

पेशा / अनुभव
- इन्जिनियर
- अर्थविद्
- उद्यमी
- हरित लगानी प्रवर्द्धक
- उनले ‘अभ्नी भेन्चर्स’ मार्फत प्लास्टिक पुनःप्रक्रिया (recycling) नेटवर्क स्थापना गरी ४०० भन्दा बढी रोजगारी सिर्जना गरेको दाबी गरेका छन्।

सामाजिक योगदान
- वातावरण र जलवायु क्षेत्रमा काम
- ‘अभ्नी दिगोपना केन्द्र’ स्थापना
- २,००० भन्दा बढी युवालाई शिक्षा र रोजगारी अवसर
- हिमाली क्षेत्रमा सरसफाइ अभियान
- सामाजिक सेवा र सांस्कृतिक सम्पदा संरक्षणमा सहभागिता

निर्वाचन उपलब्धि
- २०८२ प्रतिनिधि सभा निर्वाचन
- बागलुङ–१ बाट २०,९२७ मत प्राप्त गरी विजयी।

मुख्य एजेन्डा
- डिजिटल सुशासन र भ्रष्टाचार नियन्त्रण
- युवालाई स्वदेशमै रोजगारी
- उद्यमशिलताको प्रवर्द्धन
- कृषिको व्यवसायीकरण
- दिगो पर्यटन विकास
- वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली

04/03/2026

Address

Baglung District, Dhawlagiri Zone, Western Nepal

+977

Website

Alerts

Be the first to know and let us send you an email when अर्जेवा Arjewa, Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Travel Agency?

Share