Work Visa in Poland

Work Visa in Poland WORK VISA IN EUROPE. Individual visa processing within few month visa possibilities 100% guaranties. Interested candidates are contact with us.

Email:
[email protected] पोल्याण्ड को लागि व्यक्तिगत विसा प्रक्रिया।
केही समयमै व्यक्तिगत विसा प्रक्रिया पूरा हुन्छ। सम्भावना १००% छ।
रुचि भएका व्यक्तिहरु हामिलाई सम्पर्क गर्नुहोला।
मोबाईल न. ९८०७७६३६३५
Contact for Poland: +48739567433
ईमेल -
[email protected]

04/09/2022

वोर्किङ विसामा पोल्याण्ड जानेहरूको लागि सुबर्ण अबसर

सबै भन्दा पहिला ध्यान दिनु पर्ने कुराहरु के के हुन त ?

1.व्यक्तिगत विसा प्रक्रिया (Individual visa processing) भनेको तपाई आफै या तपाईको आफन्तले गरेको प्रक्रिया हो।
2.म्यानपावर द्वारा विसा प्रक्रिया गर्नु भने को एजेन्सी द्वारा प्रक्रिया गर्नु हो।
1.i.व्यक्तिगत विसा प्रक्रिया(Individual visa processing) मा सबैकाम तपाईलाइ आफै हेर्नू पर्छ। नेपाल देखि पोल्याण्ड सम्म।

आफै हेर्नु पर्छ भनेको
तपाई र कम्पनी बिच कुनै त्यस्तो व्याक्ति , मान्छे, एजेन्सी,दलाल हुदैन।

व्यक्तिगत विसा प्रक्रिया
(Individual Visa Processing )मा पनि दुई थरी हुन्छ।
एउटा डाइरेक्ट कम्पनीसगँ प्रक्रिया
अर्को त्यहाँको एजेन्सी थ्रुउ प्रक्रिया।
(1) डाइरेक्ट कम्पनीसगँ प्रक्रिय
गर्नु भनेको तपाईको सबै
काम कम्पनीले हेर्दिन्छ।
तलब Salary
यातायात Transpotation
आवास lodging
TRC (Temporary Residence card.)
Food जस्तो सुक्कै प्रक्रिया बाट गए पनि खाना दिदैन

(2) एजेन्सी थ्रुउ प्रक्रिया गर्नु भयो भने तपाईको सबै काम एजेन्सीले हेर्दिन्छ कम्पनी सगँ तपाईंको कुनै सरोकार हुदैन।

तपाई कम्पनीको होइन एजेन्सीको मान्छे हुनुहुन्छ। नेपालका जे जति म्यानपावरहरु छन सबै एजेन्सी सगै मिलेर काम गर्छन।

Adres

Warsaw

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy Work Visa in Poland umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Skontaktuj Się Z Firmę

Wyślij wiadomość do Work Visa in Poland:

Udostępnij

Kategoria