11/06/2026
📢 विशेष प्रस्थान – कैलाश मानसरोवर यात्रा २०८३ / २०२६
🙏 पवित्र श्रावण महिनामा भगवान शिवको दिव्य धाम कैलाश पर्वत तथा मानसरोवर ताल को आध्यात्मिक यात्रामा सहभागी हुनुहोस्।
📅 प्रस्थान मिति: श्रावण ११, २०८३ (जुलाई २७, २०२६)
Mission Nepal Holidays सँग विश्वकै सर्वाधिक पवित्र तीर्थस्थलमध्ये एक मानिने कैलाश मानसरोवरको अविस्मरणीय तथा आध्यात्मिक यात्रामा सहभागी बन्नुहोस्।
✨ सीमित सिट उपलब्ध छन्।
📌 आफ्नो स्थान सुरक्षित गर्न आजै बुकिङ गर्नुहोस्।
📱 WhatsApp: +977 985 101 9102
🌐 Website: www.missionnepal.com
🔱 हर हर महादेव!
🕉️ ॐ नमः शिवाय!
Leading Adventure Travel Company in the Himalaya