I-Mig Travels and Tours

I-Mig Travels and Tours I-Mig Travel is a travels established in Saudi Arabia dedicated to customer service, specializes in airline ticketing,visa assistance, and travel package.

I-Mig Travel is committed to efficient travel experiences.

02/08/2025

नेपाल एयरलाइन्सको दम्मामदेखि काठमाडौं सिधा उडान राष्ट्रिय झण्डावाहक, हाम्रो गौरव - जय चन्द्र सुर्य

साउदी अरबमा कार्यरत ४ लाखभन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई जानकारी गराउन चाहन्छौं कि नेपाल एयरलाइन्सले दम्माम (DMM) देखि काठमाडौं (KTM) सिधा उडान नियमित रूपमा सञ्चालन गर्न थालेको छ।

अब हप्ताको आइतबार, मङ्गलबार र बिहीबार
बिहान २ बजे डम्माम अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा आफ्नो देश फर्किन सकिने छ।

🇳🇵 नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव!
यसलाई सपोर्ट गर्नु हाम्रो दायित्व हो। नेपालीले बनाएको, नेपालीका लागि चलेको, नेपालीको सेवा गर्ने यो एअरलाइनलाई रोजौं।

🎁 नेपाल एयरलाइन्सका विशेष सुविधाहरू:
✅ ४० केजी चेक-इन लगेज + ७ केजी ह्याण्ड ब्याग
✅ सजिलै टिकट परिवर्तन (डेस्क चेञ्ज)
✅ सहज रिफन्ड र रि-शेड्युल सुविधा
✅ तपाईंको रोजाइको सिट छान्न सकिने
✅ थप लगेज अग्रिम खरिद गर्न सकिने

✈️ अब सिधा घर जान नेपाल एयरलाइन्स रोजौं सजिलो, सुरक्षित र गर्वको यात्रा!

📍 टिकट खरिदका लागि सम्पर्क गर्नुहोस्:
I Mig Travels and Tours
📞 0554461043 / 0547879127
नितेश कुंवर राणा - Sales representative

हामी तपाईंलाई सहज टिकट बुकिङ, लगेज जानकारी, सीट चयन र सम्पूर्ण यात्राको व्यवस्था गरिदिनेछौं।
हामी नेपाली, हाम्रो साथमा हाम्रो एअरलाइन! 🇳🇵✈️
जय चन्द्र सुर्य 🙏

05/06/2025

"पवित्र ईद उल अधाको यो अवसरमा I-Mig Travels and Tours परिवारको तर्फबाट तपाईं सबैलाई हाम्रा दिलदेखि शुभकामना।
यो चाड त्याग, समर्पण र एकताको प्रतीक हो , हामी आशा गर्छौं कि तपाईंको जीवन पनि यिनै मूल्यहरूले भरिएको रहोस्।
परिवारसँग बिताएका मिठा पलहरू, साथीहरूसँगको हाँसो र मनदेखि गरिएको प्रार्थनाले यो ईद अझ विशेष बनाओस्।
जहाँजहाँ जानुहुन्छ, तपाईंको यात्रा सुरक्षित, रमाइलो र स्मरणीय बनिरहोस्।
ईद उल अधा मुबारक — तपाईंको साथ सधैं रहोस्,
I Mig Travels and Tours।"



03/06/2025

नेपाली दूतावास, रियादको आयोजनामा २०२५ जुन २० मा साउदी अरेबियाको अल कासिम, बुरैदामा राहदानी नविकरण कार्यक्रम हुँदैछ। I Mig Travels and Tours बाट फारम भराईमा सहायता प्रदान गरिनेछ। सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समयमा उपस्थित भइ सेवा लिन अनुरोध गरिन्छ।"

पासपोर्ट नवीकरण गर्न चाहिने कागजात हरु:
=========================
१) पासपोर्टको अगाडी पट्टी पेज नम्बर २ को भागको फोटो
२) पासपोर्टको ३१ पेजको फोटो
३) नागरिकता को फोटो अगाडी र पछाडीको
४) अहिलेको गाउँपालिका/ नगरपालिकाकाको नाम:
५) अहिलेको गाउको नाम:
६) अहिलेको वडा नम्बर :
७) बुबाको नाम:
८) आमाको नाम :
९) नेपालको मोबाइल नम्बर :
१०) साउदीको मोबाइल नम्बर :
११) हक वालमा श्रीमती/बुबा/ आमाको नाम :
नितेश कुंवर राणा 0554461043
https://www.tiktok.com/?_t=ZS-8wuN2f0kp7c&_r=1
Manish Koirala RB Lama Dhurba Raj Katuwal Baldev Mashrangi Magar Indra Giri Develop Maharjan Deepak Bhattarai

नेपाली दूतावास, रियादको आयोजनामा २०२५ जुन २० मा साउदी अरेबियाको अल कासिम, बुरैदामा राहदानी नविकरण कार्यक्रम हुँदैछ। I Mi...
03/06/2025

नेपाली दूतावास, रियादको आयोजनामा २०२५ जुन २० मा साउदी अरेबियाको अल कासिम, बुरैदामा राहदानी नविकरण कार्यक्रम हुँदैछ। I Mig Travels and Tours बाट फारम भराईमा सहायता प्रदान गरिनेछ। सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समयमा उपस्थित भइ सेवा लिन अनुरोध गरिन्छ।"
पासपोर्ट नवीकरण को लागि आवस्यक कागज पत्र
१ . पासपोर्ट फोटो अगाडी पछाडि
२. नागरिकता फोटो अगाडि पछाडी
३. बुवा / आमा / हक वाला को नाम
५. नेपाल को हाल को ठेगाना
६. नेपाल नम्बर
तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस् वा QR SCAN गर्नुहोस
0554461043

information
07/04/2025

information

जानकारी 🙏
04/04/2025

जानकारी 🙏

काठमाडौंबाट दुबई,दमाम वा दोहा यात्रा गर्ने यात्रुहरूका लागि सूचना

29/03/2025

"आई मिग ट्राभल्स एण्ड टुर्स परिवारको तर्फबाट तपाईं सबैलाई हार्दिक ईद मुबारक! 🌙✨ रमजानको यो पवित्र महिना सकिएसँगै, ईदले तपाईंको जीवनमा अपार खुसी, शान्ति, तथा समृद्धि ल्याओस्। यो विशेष दिन प्रेम, करुणा, र कृतज्ञताको प्रतीक हो, जसले परिवार, साथीभाइ, र समुदायलाई अझ मजबुत बनाउँछ।

हामी तपाईंका सबै यात्राहरू सुरक्षित, रमाइलो, र अविस्मरणीय बनाउने लक्ष्य राख्छौं। यो ईदले तपाईंलाई नयाँ गन्तव्यहरूको खोजी गर्न, सुन्दर अनुभवहरू सँगाल्न, र जीवनका हरेक क्षणलाई मूल्यवान बनाउन प्रेरित गरोस्।

तपाईं र तपाईंका प्रियजनहरू स्वस्थ, सुखी र सफल रहून् भन्ने हाम्रो शुभेच्छा छ। आशा छ, तपाईंले रमाइलो यात्राहरूमा जाने अवसर पाउनुहुनेछ र हामीले तपाईंलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्नेछौं।

ईद मुबारक! 💖✨
I-Mig Travels And Tours
0554461043 / 0547879127
📧 [email protected]
🌐 www.i-mig.com
📍 Khubaib market, buraidha
Al - qassim Saudi arabia

तपाईंको मुस्कान हाम्रो प्रेरणा हो! यात्रा अविस्मरणीय बनाउने हाम्रो प्रयास सधैं जारी छ।"🙏I-Mig Travels and Tours 05544610...
15/03/2025

तपाईंको मुस्कान हाम्रो प्रेरणा हो! यात्रा अविस्मरणीय बनाउने हाम्रो प्रयास सधैं जारी छ।"🙏
I-Mig Travels and Tours
0554461043/0547879127
Nitesh kuwar

"Honored to attend the Iftar party organized by Akbar Travel Group, alongside Dhurva Sir and esteemed guests! A wonderfu...
14/03/2025

"Honored to attend the Iftar party organized by Akbar Travel Group, alongside Dhurva Sir and esteemed guests! A wonderful evening of togetherness, discussions, and exciting prospects for I Mig Travels and Tours. Grateful for the hospitality and connections!

I-Mig Travels and Tours
0554461043
📧 [email protected]
🌐 www.i-mig.com
📍 Khubaib market, buraidha
Al - qassim Saudi arabia

Address

Al Qassim, Buraydah/
Buraydah

Telephone

+966554461043

Website

Alerts

Be the first to know and let us send you an email when I-Mig Travels and Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to I-Mig Travels and Tours:

Shortcuts

Share

Category