25/03/2026
⚠️महत्वपूर्ण सन्देश ‼️
एक्जिट भिसा पाइसके पछि हवाईटिकट क्यान्सिल भएको, हवाईटिकट नपाएको वा अन्य कारणले २५ फेव्रुअरी २०२६ वा सो पछि एक्जिट भिसाको म्याद सकिएका हरुको हकमा साउदी सरकारले मिति १८ अप्रिल २०२६ भित्र साउदी अरब छोडन अनुरोध गरेको र उक्त मिति भित्र साउदी अरब छोड्दा कुनै शुल्क वा जरिवाना नलाग्ने सूचना जारी गरेको हुँदा एक्जिट भिसाको म्याद सकिएको कारणले साउदी अरबमा रोकिनु भएका नेपाली नागरिकहरुलाई मिति १८ अप्रिल २०२६ भित्र नेपाल फर्कनु हुन अनुरोध छ।