Purna Saru Magar

Purna Saru Magar Nepali ticket counter(wajhat Musafir, Fly City Travel , city travel)

12/10/2025

Flycity Travels

09/10/2025

✈️ (काठमाडौं – रियाद – काठमाडौं)
२० अक्टोबर २०२५ का लागि तय गरिएको उडान २२ अक्टोबर २०२५ सारिएको छ।

थप जानकारीका लागि कृपया आफ्नो ट्राभल एजेन्सी वा हिमालयन एयरलाइन्स कार्यालयमा सम्पर्क गर्नुहोस् Flycity Travels

हिमालय एअरलाइन्स् को काठमाडौँ-दोहा-काठमाडौँ नियमित उडान सेवाको साथ आरामले यात्रा गर्नुहोस्।
09/10/2025

हिमालय एअरलाइन्स् को काठमाडौँ-दोहा-काठमाडौँ नियमित उडान सेवाको साथ आरामले यात्रा गर्नुहोस्।

08/10/2025

📑 Documents required for Renewal of Shram
श्रम नवीकरणका लागि आवश्यक कागजातहरू:
• राहदानी फोटो (पुरानो/नयाँ – २,३ पृष्ठ)
• Resident ID (दुवै साइड)
• Arrival Stamp (भिसा स्ट्याम्प भएमा)
• Visa Paper
• Contract/Agreement (कम्पनी परिवर्तन भएमा)
• दूतावास सिफारिस पत्र (घरायसी कामदार)
• ड्राइभिङ लाइसेन्स फोटो (यदि चालक भए)
• तल्ब र Email ID

📌 अन्य आवश्यक विवरण:
• बुबा/आमाको नाम
• श्रीमान/श्रीमती नाम (विवाहित भएमा)
• नेपालको ठेगाना र वडा नम्बर
• नेपाल/बहराइनको सक्रिय फोन नम्बर

💰 कुल लागत:
• 18–35 वर्ष: Npr 8950
• 36–50 वर्ष: Npr 9900
• 51–64 वर्ष: Npr 14400

📞 सम्पर्क:
+977 9841601752 | +977 9841878703

📍 Fly City Travels & Tours
Lotse Mall, New Buspark, Kathmandu, Nepal

08/10/2025

🙏 Welcome to Fly City Travel and Tours PVT.LTD, नयाँ बसपार्क Gangaboo Lotse Mall
✈️ टिकटको लागि यात्रा मिति र शहरको नाम पठाउनुहोस्।
हामी चाँडै जवाफ दिनेछौं।
🌐 सेवाहरू :
👉 राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई टिकट
👉 अनलाईन नया तथा पुन: श्रम स्वीकृति
👉 अनलाईन पुलिस रिपोर्ट
👉 राष्ट्रिय परिचयपत्र फारम भर्ने
👉 पासपोर्ट नया तथा नविकरण फारम भर्ने
📍 सम्पर्क न:
📞 नागिना श्रेष्ठ: +9779841601752
📞 किरन तामाङ: +9779841878703
📍 हाम्रो कार्यलय Location
https://maps.app.goo.gl/WbqLJUBqEgmwtpA38?g_st=awb

28/09/2025

🙏 Welcome to Fly City Travel and Tours PVT.LTD, नयाँ बसपार्क gangabu Lotse Mall
✈️ टिकटको लागि यात्रा मिति र शहरको नाम पठाउनुहोस्।
हामी चाँडै जवाफ दिनेछौं।
🌐 सेवाहरू :
👉 राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई टिकट
👉 अनलाईन नया तथा पुन: श्रम स्वीकृति
👉 अनलाईन पुलिस रिपोर्ट
👉 राष्ट्रिय परिचयपत्र फारम भर्ने
👉 पासपोर्ट नया तथा नविकरण फारम भर्ने
📍 सम्पर्क न:
📞 नागिना श्रेष्ठ: +9779841601752
📞 किरन तामाङ: +9779841878703
📍 हाम्रो कार्यलय Location
https://maps.app.goo.gl/WbqLJUBqEgmwtpA38?g_st=awb
Flycity Travels

26/09/2025

The Transport General Authority in Saudi Arabia is cracking down on illegal passenger transport, with violators facing fines up to SR20,000, vehicle impoundment, and possible deportation for repeat offenses.

✈️ एमिरेट्स एयरलाइन्सको नयाँ सूचना ✈️👉 १ अक्टोबर २०२५ देखि लागू हुने नियम अनुसार अब यात्रुहरूले ✨ १००Wh भन्दा कम क्षमताक...
25/09/2025

✈️ एमिरेट्स एयरलाइन्सको नयाँ सूचना ✈️

👉 १ अक्टोबर २०२५ देखि लागू हुने नियम अनुसार अब यात्रुहरूले ✨ १००Wh भन्दा कम क्षमताको १ वटा मात्र Power Bank ✨ विमानभित्र ल्याउन पाउनेछन्।

⚠️ तर ध्यान दिनुपर्ने कुरा:
• फ्लाइटमा Power Bank प्रयोग गरेर मोबाइल/डिभाइस चार्ज गर्न पाइने छैन।
• Power Bank लाई विमानमै चार्ज गर्न पाइने छैन।
• यसलाई Overhead Bin मा राख्न पाइने छैन।
• यात्रुहरूले आफ्नो Power Bank लाई seat pocket वा अगाडिको सीट मुनी राख्नुपर्नेछ।
• Checked Baggage (झोलामा राखेर कार्गोमा पठाउने) मा Power Bank राख्न कडाइका साथ निषेध छ।

🔴 यो नियम यात्रुको सुरक्षाका लागि लागू गरिएको हो, किनकि Power Bank मा Lithium Battery हुन्छ जसले कहिलेकाहीँ आगलागी वा समस्या ल्याउन सक्छ।

🙏 यात्रुहरूलाई अनुरोध, नियम पालना गरी सुरक्षित यात्रा गर्नुहोस्।

⸻ Read details from the source https://www.emirates.com/media-centre/emirates-makes-changes-to-safety-rules-for-customer-usage-of-power-banks-onboard/

Flycity Travels

24/09/2025

Documents required for Renewal of Sharam
श्रम नविकरणको लागि आवश्यक कागजातहरू:
• राहदानीको फोटो
1. (पुरानो राहदानीको २ र ३ पृष्ठ फोटो)
2. (नयाँ राहदानीको २ र ३ पृष्ठ फोटो)
• Resident I’D (Both side)
• राहदानीमा भिसा स्ट्याम्प गरिएको भए भन्ने Arraival Stamp राहदानीको
• Visa Paper
• यदि तपाईंको कम्पनी परिवर्तन भएको छ भने Employment Agreement/Contract Paper चाहिन्छ
• यदि तपाईं घरमा काम गर्नुहुन्छ भने, तपाईंलाई नेपाली दूतावासबाट सिफारिस पत्र चाहिन्छ
• यदि तपाईं चालक हुनुहुन्छ भने ड्राइभिङ लाइसेन्सको फोटो
• तपाईंको तल्ब र E-mail id



अन्य आवश्यक कुराहरू:
• बुबाको नाम
• आमाको नाम
• श्रीमान/श्रीमतीको नाम (विवाहित भएमा)
• नेपालको घरको ठेगाना र वडा नम्बर
• नेपाल र बहाराइनको सक्रिय फोन नम्बर



कुल लागत
• उमेर (18-35): Npr 8950
• उमेर (36-50): Npr 9900
• उमेर (51-64): Npr 14400



📞 सम्पर्क नम्बरहरू:
• +977 98416 01752
• +977 98418 78703

FLY CITY Travels & Tours
Lotse mall, new buspark, Kathmandu, Nepal

Address

Batha
Riyadh
00966

Opening Hours

Monday 9am - 10pm
Tuesday 9am - 10pm
Wednesday 9am - 10pm
Thursday 9am - 10pm
Friday 9am - 10pm
Saturday 9am - 10pm
Sunday 9am - 10pm

Alerts

Be the first to know and let us send you an email when Purna Saru Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purna Saru Magar:

Share

Category