World Travel Nepali Agency

World Travel Nepali Agency Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from World Travel Nepali Agency, Travel Company, Al shanie batha nepali market, Riyadh.

11/06/2026

Your next adventure awaits! ✈️🇳🇵 Starting from 23 September, we’re offering daily flights to Pokhara International Airport (PHH) in Nepal, from Dubai International (DXB). We will be the first carrier to service this new route from the United Arab Emirates, giving you access to the second largest city and tourism capital in the "Land of the Himalayas". ⛰️😎 Book your flight now on flydubai.com!

28/02/2026

साउदी अरेबियामा रहनुहुने नेपालीहरुमा राजदूतावासको अनुरोध ।

31/10/2025
14/09/2025

Find local businesses, view maps and get driving directions in Google Maps.

27/03/2025
13/02/2025

थप २५ जना नेपालीको राजदूतावासमार्फत एक्जिट भिसा प्राप्त भएको सूचना ।
----------------------------------------------------------------------------------------
१. यस राजदूतावासबाट वहिर्गमन भिसा (exit visa) को प्रक्रिया गरिएका मध्ये यसैसाथ संलग्न सूची बमोजिमका महानुभावहरूको एक्जिट भिसा प्राप्त भएकोले यथाशिघ्र नेपाल फर्कनु हुन अनुरोध गरिन्छ ।
२. एक्जिट भिषाको लागि नेपाली राजदूतावास रियादबाट फारम भर्नु भएका व्यक्तिहरूले अब आफ्नो एक्जिट भिषाको अवस्था (Status) को बारेमा यो लिङ्क https://sa.nepalembassy.gov.np/check-exit-status/ मा गई आफ्नो इकामा नम्वर/राहदानी नम्वर प्रविष्ठ गरी जानकारी लिन सक्नुहुनेछ ।
३. यदि तपाइँको मोवाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दमाममा क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु पर्दैन ।
४. एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।
५. एक्जिट भिसामा भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर र आफूसंग भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर एउटै छ/छैन हरेर एकिन गरेर मात्र हवाई टिकट खरिद गर्नुहोला ।
एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा राजदूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्नुहोला । थप जानकारी चाहिएमा मात्र राजदूतावास रियादको सम्पर्क नम्वर ०११-४६१११०८ मा विहान ९:०० बजे देखि वेलुका ४:०० बजेसम्म,०११-२८८३७९५ मा दिउसो ३:०० बजे देखि वेलुका ४:०० बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दाको लागि ०१२-६२२६६६५ मा नियोग खुल्ला रहेको दिन सम्पर्क गर्नु होला ।
नेपाली राजदूतावास, रियाद ।
१३ फेब्रुअरीर

Address

Al Shanie Batha Nepali Market
Riyadh
00966

Opening Hours

Monday 8:30am - 9:30pm
Tuesday 8:30am - 9:30pm
Wednesday 8:30am - 9:30pm
Thursday 8:30am - 9:30pm
Friday 8:30am - 9:30pm
Saturday 8:30am - 9:30pm
Sunday 8:30am - 9:30pm

Telephone

+966510373464

Website

Alerts

Be the first to know and let us send you an email when World Travel Nepali Agency posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to World Travel Nepali Agency:

Shortcuts

Share

Category