Ghanti Ghar Community

Ghanti Ghar Community Enjoy your day
(1)

04/05/2026
भारतीय तरकारी आयात भन्सार रोकिएपछि नेपालगञ्जमा स्थानीय उत्पादन अर्गानिक विषादी रहित तरकारीले राम्रो बजार पाउन थालेको छ ।...
04/05/2026

भारतीय तरकारी आयात भन्सार रोकिएपछि नेपालगञ्जमा स्थानीय उत्पादन अर्गानिक विषादी रहित तरकारीले राम्रो बजार पाउन थालेको छ ।
Pic by

भत्काउदा राम्राे की अधिकरण गरेर सरकारीकरण गर्दा राम्राे ? :-       एदी करोडौ पर्ने पक्की घर सार्वजनिक स्थलमा छन र प्रयोग...
03/05/2026

भत्काउदा राम्राे की अधिकरण गरेर सरकारीकरण गर्दा राम्राे ? :-
एदी करोडौ पर्ने पक्की घर सार्वजनिक स्थलमा छन र प्रयोग गर्न उपयुक्त छ भने त्यसलाई चाँहि नभत्काइयोस् । बरु जग्गा बाहेक घर बनाउँदा लागेको पैशा क्षति पूर्ति दियर त्यसमा प्रहरी चौकि, वडा अफिस, हेल्थ पोष्ट आदि के उपयुक्त हुन्छ त्यसैलाई राखौं । भौतिक सम्पति नास्ने मुर्खता नगरौं । त्यो भौतिक घरलाई के थाहा म काँहा बन्दैछु भनेर । यसमा भवनको दोष हुँदैन, भवन बनाउनेको मात्र दोष हुन्छ । बैध होस वा अबैध सम्पति त सम्पति हुन्छ । त्यसलाई मासेर जग्गा बाहेक केहि प्राप्त हुँदैन । बरु प्रक्रिया पुर्याएर पार्क अफिस, सरसफाई अफिस र सफाइ गर्नै सामान राख्ने स्टोर आदि भए पनी बनाइयोस् । बाँकी जग्गामा पार्क नै बनाउँदा पनी त्यसमा पार्कको हेर विचारको लागि चाहिने अफिस बनाउँदा के बिग्रिन्छ ?
भत्काउन केही हजार डोजरलाई दियर एकै दिनमा सकिन्छ, तर बनाउन करोडौ पैशा लाग्छ, अनी वर्षौ समय लाग्छ, ठूलै मिहिनेत पनी लाग्छ । त्यसैले भनाइको तातपर्य के भने त्यसलाइ भत्काउनुको सट्टा अधिकरण गरेर सरकारको नाममा ल्याउनु पर्यो ।

यसमा तपाईंको राय के छ ?

कहिलेकाहीँ चुप लाग्नु नै राम्रो हुन्छ,किनकि शब्दले भावना बुझाउन सक्दैन।
24/04/2026

कहिलेकाहीँ चुप लाग्नु नै राम्रो हुन्छ,
किनकि शब्दले भावना बुझाउन सक्दैन।

11/04/2026

Exit 9
Saudi Riyadh Rainy

11/04/2026

Ready fast food Broasted Strips
Alliwan restaurant Riyadh

11/04/2026

strips

ईद उल-फित्रको अवसरमा २०८२ चैत ८ गते आइतबार राजदूतावास बन्द रहने  सूचना।ईद उल-फित्र पर्वको अवसरमा यही २०८२ चैत ८ गते आइतब...
19/03/2026

ईद उल-फित्रको अवसरमा २०८२ चैत ८ गते आइतबार राजदूतावास बन्द रहने सूचना।

ईद उल-फित्र पर्वको अवसरमा यही २०८२ चैत ८ गते आइतबार (तदनुसार, २२ मार्च २०२६) का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

ईद उल-फित्र १४४७AH को पावन अवसरमा साउदी अरेबियामा रहनु भएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास, रियाद हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

नेपाली राजदूतावास, रियाद
१८ मार्च २०२६

14/03/2026

इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय

Address

Riyadh
11212

Website

Alerts

Be the first to know and let us send you an email when Ghanti Ghar Community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category