10/18/2026
🌺🙏 विजयादशमी 2083 को हार्दिक मंगलमय शुभकामना! 🙏🌺
दुर्गा भवानीको असीम कृपाले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलता छाओस्। 🌸
जीवनका हरेक पाइला खुसीले भरिऊन्, हरेक सपना साकार होऊन् र परिवारमा सधैँ प्रेम, एकता र हाँसो छाइरहोस्।
तपाईं र तपाईंको सम्पूर्ण परिवारमा बडा दशैंको हार्दिक मंगलमय शुभकामना!
द्रोण निरौला
प्रबन्ध निर्देशक/
अर्बिट इन्टरनेसनल ट्राभल्स परिवार
See less