Bajura;The part of heaven

Bajura;The part of heaven Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bajura;The part of heaven, Tourist Information Center, Washington D.C., DC.
(2)

08/16/2025

Let's go back to childhood memories.


Kolti Bajar
08/15/2025

Kolti Bajar


Good Morning Bajura.
08/15/2025

Good Morning Bajura.




Treveni : The Charm of Badimalika Darsan/trek.
08/13/2025

Treveni : The Charm of Badimalika Darsan/trek.




08/12/2025

मायालुको माया बोक्ने - बडिमालिका ।।

Badimalika to Nateshwori Way. This way needs special consideration from concerned authority.



यात्रा कठिन थियो, तर त्यो कठिन यात्रापछि प्राप्त भएको आनन्दले सबै कष्टलाई मेटाइदियो| -बडिमालिका बाजुरा Padam Singh
08/11/2025

यात्रा कठिन थियो, तर त्यो कठिन यात्रापछि प्राप्त भएको आनन्दले सबै कष्टलाई मेटाइदियो| -बडिमालिका बाजुरा


Padam Singh

BAJURA AIRPORT - KOLTI
08/11/2025

BAJURA AIRPORT - KOLTI


Under Construction Bridge over अनाई खोला ।।
08/11/2025

Under Construction Bridge over अनाई खोला ।।


शुभ रात्री बडिमालिका माताले सबैको रक्षा गरुन।photo:@ prakash khadka
08/10/2025

शुभ रात्री बडिमालिका माताले सबैको रक्षा गरुन।

photo:@ prakash khadka

सेवा नै धर्म हो ।।"बडीमालिकाको दर्शन गरेर फर्किँदै थिएँ। साथीहरू केही पर थिए, म र Bikash Bishowkarma भाइ मात्र अघि हिँडि...
08/10/2025

सेवा नै धर्म हो ।।

"बडीमालिकाको दर्शन गरेर फर्किँदै थिएँ। साथीहरू केही पर थिए, म र Bikash Bishowkarma भाइ मात्र अघि हिँडिरहेका थियौँ। बाटोमा देखेँ ८४ वर्षीया एक आमा, उहाँ कञ्चनपुर जिल्लाकी हुनुहुँदो रहेछ , । सास फेर्न गाह्रो खुट्टाले काम गर्न छाडिसकेको रहेको छ उहाँसँगै छोरा पनि हुनुहुन्थ्यो, तर आमाको अनुहारमा देखिएको पीडा सहनै नसक्ने खालको थियो।

मैले हतारमा सोधेँ, “आमा, के भयो?”उहाँको कमजोर स्वर आयो, “बाबु… गाह्रो भयो।”त्यो क्षणमा मैले कुनै हिसाब किताब गरिनँ, बस उहाँलाई पिठ्युँमा बोकेँ। पहाडी क्षेत्रमा ओराली–उकाली, घामको ताप, पसिनाको धार सबै बेपत्ता गर्दै त्यो बोझ त भारी होइन, बरु हृदय हलुका बनाउने वरदान जस्तो लाग्यो ।

करिब एक घण्टापछि गन्तव्यमा पुग्दा आमाको अनुहारमा झुल्किएको मुस्कान आयो म सँगै जानु भएको मेरो प्रिय मित्र राष्ट्रिय युवा संघ नेपाल बाजुरा जिल्ला संयोजक विस्न कार्कीलाई Bisna Karkeey फुपाजु Prakash Raj Giri Khadak Raj Giri उहाँ को समस्या बारे जानकारी गराईयो ।त्यो उहाँले पनि सहयोगमा साथ दिनु भयो त्यो सहयोग बडीमालिकाको आशीर्वादभन्दा कम थिएन।

आज म बुझ्छु यात्रा केवल देवस्थल पुगेर सकिँदैन रहेछ । बाटोमा मानवीयता देखाउँदा मात्र पूर्ण हुन्छ। थकितलाई हात थाप्नु, असहायलाई काँध दिनु, अनि अर्काको पीडा आफ्नै जस्तो महसुस गर्नु यही हो साँचो तीर्थयात्रा हुँदो रहेछ ,जुनसुकै यात्रामा हुनुहुन्छ भने, केवल पाईला मात्र होइन, हृदय पनि साथमा बोकेर हिँड्नुहोस्।कहिलेकाहीँ बाटोमा भेटिने एक थकित मुस्कान नै तपाईंको जीवनको सबैभन्दा ठूलो प्राप्ति हुन सक्छ। ❤️"

-Prakash_Khadka

Evening view of District Hospital Bajura.
08/09/2025

Evening view of District Hospital Bajura.


बडिमालिका माताले सबैको रक्षा गरुन।जय बडिमालिका माता।
08/09/2025

बडिमालिका माताले सबैको रक्षा गरुन।
जय बडिमालिका माता।

Address

Washington D.C., DC
20001

Alerts

Be the first to know and let us send you an email when Bajura;The part of heaven posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share