Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल

  • Home
  • Nepal
  • Bajhang
  • Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल

Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल A part of Sudurpashchim Province, is one of the seventy-seven districts Bajhang of Nepal.
(3)

16/09/2026

कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेलको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार गत भदौ २२ गते साँझ करिब ७ बजे सामान्य विवादका क्रममा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले झलकमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते झलकको धनगढीस्थित केयर टेकर अस्पतालमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा भदौ ३१ गते बिहान ७ः५० बजे चिकित्सकले झलकलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा लोकेन्द्र जप्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

14/09/2026

आइन आम्मै।

14/09/2026

खत्रा बलास्ट।

14/09/2026

आन्टिहरु तिज मा नाच्दै।

13/09/2026

देउडा।

13/09/2026

लगाउदा आखा।

07/09/2026

भाइरल।

07/09/2026

गाउँ का रोटा।

06/09/2026

सेति।

Address

Bajhang

Alerts

Be the first to know and let us send you an email when Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल:

Shortcuts

Share