08/07/2026
Namaste Palpa !!!
गएको ५ जुलाई २०२६ आईतबारका दिन दुबईस्थित स्पार्टा स्पोर्टस एकाडेमी स्टेडियममा पाल्पाली समाज युएईले युएईव्यापी प्रथम पाल्पाली भलिवल कप–२०२६ खुल्ला भलिवल प्रतियोगीता सम्पन्न गरेको थियो ।