08/11/2026
🪔✨ शुभ दीपावली तथा लक्ष्मीपूजाको हार्दिक मंगलमय शुभकामना! ✨🪔
आज धन, सौभाग्य र समृद्धिकी देवी लक्ष्मीको आराधना गर्ने पवित्र अवसर हो।
दीपको उज्यालोले अन्धकार हटाओस्, मनमा शान्ति र घरमा समृद्धि अनी धनधान्य होस।
सबैको जीवन खुशी, प्रेम र प्रकाशले भरियोस् भन्ने मंगलकामना। 🌸🙏
#शुभकामना #तिहार२०८३