09/11/2026
🙏🐄 गाई तिहारको हार्दिक मंगलमय शुभकामना! 🌸🪔
गाई तिहारको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
केसी ट्राभल एण्ड टुर्स परिवारको तर्फबाट। ❤️🙏