17/10/2026
शक्ति, श्रद्धा र समृद्धिको प्रतीक फूलपातीको पावन अवसरमा यहाँहरू सबैको जीवनमा सुख, शान्ति, आरोग्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। माता दुर्गा भवानीको कृपा सदैव सबैमा रहिरहोस् र विजयादशमीले हरेक घरमा खुसी, उमङ्ग र समृद्धि ल्याओस्। 🙏❤️
लाखे आजु ट्राभल्स परिवारको तर्फबाट फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌼✨
#फूलपाती