Dreamcity Holidays

Dreamcity Holidays Your travel partner to your dream city. Dreamcity Holidays is a right one stop platform for all outbound tour and holidays packages.

We assure you for the best hospitality and 24 hrs online support.

नेपालको ४३ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा बालेन्द्र शाह (बालेन) लाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना ।
27/03/2026

नेपालको ४३ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा बालेन्द्र शाह (बालेन) लाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना ।

सबैलाई राम नवमीको हार्दिक शुभकामना 🙏भगवान श्रीरामको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् ✨
27/03/2026

सबैलाई राम नवमीको हार्दिक शुभकामना 🙏
भगवान श्रीरामको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् ✨

चैते दशैंको हार्दिक मंगलमय शुभकामना! देवी दुर्गाले तपाईंलाई सुख, शान्ति र समृद्धि प्रदान गरून्।
26/03/2026

चैते दशैंको हार्दिक मंगलमय शुभकामना! देवी दुर्गाले तपाईंलाई सुख, शान्ति र समृद्धि प्रदान गरून्।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरुलाई हाम्रो हार्दिक शुभकामना।नारी शक्ति, साहस, समर्पण र प्रेरणाको प्रत...
08/03/2026

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरुलाई हाम्रो हार्दिक शुभकामना।
नारी शक्ति, साहस, समर्पण र प्रेरणाको प्रतीक हुन् — सम्मान, समानता र सशक्तिकरण सधैं कायम रहोस्। 💐

#अन्तर्राष्ट्रियनारीदिवस

🗳️ प्रतिनिधिसभा निर्वाचन २०८२ शुभकामना! 🇳🇵सचेत नागरिक बनौं र लोकतन्त्र सुदृढ बनाउन आफ्नो मताधिकार अवश्य प्रयोग गरौं। #प्...
04/03/2026

🗳️ प्रतिनिधिसभा निर्वाचन २०८२ शुभकामना! 🇳🇵

सचेत नागरिक बनौं र लोकतन्त्र सुदृढ बनाउन आफ्नो मताधिकार अवश्य प्रयोग गरौं।

#प्रतिनिधिसभा2082

फागु पूर्णिमाको सम्पूर्णमा हार्दिक शुभकामना।       #फागुपूर्णिमा
02/03/2026

फागु पूर्णिमाको सम्पूर्णमा हार्दिक शुभकामना।

#फागुपूर्णिमा

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।🇳🇵१०४ वर्षे शासन सत्ता अन्त्य पश्चात् नेपाली जनताले आफ्न...
19/02/2026

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।🇳🇵
१०४ वर्षे शासन सत्ता अन्त्य पश्चात् नेपाली जनताले आफ्नो स्वतन्त्रताको यात्रा प्रारम्भ गरेको ऐतिहासिक दिन।❤️

🇳🇵

ग्याल्पो ल्होसारको हार्दिक शुभकामना! नयाँ वर्षले तपाईंको जीवनमा खुशी, सफलता, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस् भन्ने काम...
18/02/2026

ग्याल्पो ल्होसारको हार्दिक शुभकामना! नयाँ वर्षले तपाईंको जीवनमा खुशी, सफलता, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस् भन्ने कामना गर्दछौं। यस विशेष अवसरमा सम्पूर्णमा सुख, शान्ति र प्रगतिको शुभेच्छा। 🙏

महाशिवरात्रिको पावन अवसरमा सबैमा हार्दिक शुभकामना 🙏भगवान शिवले तपाईंको जीवनमा शान्ति, शक्ति र सफलता प्रदान गरून्। ॐ नमः ...
15/02/2026

महाशिवरात्रिको पावन अवसरमा सबैमा हार्दिक शुभकामना 🙏
भगवान शिवले तपाईंको जीवनमा शान्ति, शक्ति र सफलता प्रदान गरून्। ॐ नमः शिवाय ❤️

🕉️

Happy Valentine’s Day ❤️ प्रणय दिवसको हार्दिक शुभकामना!   Celebrate love, explore new destinations, and create unforgett...
14/02/2026

Happy Valentine’s Day ❤️ प्रणय दिवसको हार्दिक शुभकामना!

Celebrate love, explore new destinations, and create unforgettable memories with Dreamcity Holidays ❤️

#प्रणयदिवस

वीरहरूको बलिदान र त्यागलाई सम्मान गर्दै, शहीद दिवस २०८२ को हार्दिक शुभकामना। 🇳🇵  🙏 शहीदहरूको अमर साहस र अतुलनीय योगदानला...
30/01/2026

वीरहरूको बलिदान र त्यागलाई सम्मान गर्दै, शहीद दिवस २०८२ को हार्दिक शुभकामना। 🇳🇵

🙏 शहीदहरूको अमर साहस र अतुलनीय योगदानलाई सधैं सम्झौं, सम्मान गरौं।

#शहीददिवस #शहीददिवस२०८२ #श्रद्धाञ्जलि #वीर_सपूत #नेपाल

🌏 Three Nations. One Beautiful Journey.Thailand 🇹🇭 | Singapore 🇸🇬 | Malaysia 🇲🇾💫 Package Cost: NPR 1,14,500 per person✅ ...
25/01/2026

🌏 Three Nations. One Beautiful Journey.

Thailand 🇹🇭 | Singapore 🇸🇬 | Malaysia 🇲🇾

💫 Package Cost: NPR 1,14,500 per person

✅ Transparent pricing
✅ No hidden charges
✅ Hassle-free international tour

✈️ Create unforgettable memories across 3 amazing countries!

👉 Apply Now!

---------------------------------------
For more information, Contact Us:
D R E A M C I T Y H O L I D A Y S
Thamel, Kathmandu
📞: +977 01-4547004, +977 9851141500, 982-0541501
✉️: [email protected]

Address

Bhagwan Bahal, Chhaya Center Main Gate
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Telephone

+9779851141500

Alerts

Be the first to know and let us send you an email when Dreamcity Holidays posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dreamcity Holidays:

Share

Category