14/04/2026
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई
नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना 🙏 🎉✨
यो नयाँ वर्षले तपाईं र तपाईंका परिवारमा सुख, शान्ति,
समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछौँ। विगतका तिता–मीठा अनुभवहरूलाई पाठका रूपमा लिएर, नयाँ उत्साह, नयाँ जोश र सकारात्मक सोचका साथ अगाडि बढ्ने प्रेरणा मिलोस्
नयाँ वर्षको हार्दिक शुभकामना! 🌸🙏
Anchor Tours & Travels Pvt. Ltd.✅
Bagbazer , Kathmandu, Nepal
Besides Bhaktapur mini buspark, Bagbazer
+977-9818606055, +977 15919261
Email = [email protected]