31/07/2026
🥣 साउन १५, खीर खाने दिनको हार्दिक शुभकामना! 🇳🇵✨
नेपाली परम्परा र संस्कृतिसँग जोडिएको यस विशेष दिनले तपाईं र तपाईंको परिवारको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याओस्।
आजको दिन परम्पराको स्वादसँगै आफ्ना प्रियजनसँग खुसी साटौं। ❤️
Travel with Lila Sir
Connecting People to Places | Creating Possibilities ✈️🌍
#साउन१५ #खीरखानेदिन