21/10/2026
॥ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ॥ 🙏
दुर्गा भवानीको कृपाले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति छाओस्। असत्य माथि सत्यको, अधर्म माथि धर्मको र अन्धकार माथि प्रकाशको विजयको प्रतीक महान् पर्व विजया दशमीले सबैको जीवनमा नयाँ उमङ्ग, आशा र खुसी ल्याओस्। 🌺🪔
सम्पूर्णमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! ❤️
✈️ Souryadeep Travels & Tours Pvt. Ltd.
Let’s Explore the World Together!
#विजयादशमी #दशैँकोशुभकामना #जयमाँभद्रकाली #पलान्चोकभगवति